सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपाली टोलीमा पुरानै रोगको समस्या

नेपाली टोलीमा पुरानै रोगको समस्या

इतिहासले पनि प्रमाणित गरिसकेको थियो– नेपालभन्दा बंगलादेश निकै बलियो छ। नेपाली टोली फेरि पुरानै कमजोरीको जालमा फस्यो। गोल खाएलगत्तै आत्मबल गुमाउन पुग्यो।

By खेलपाटी संवाददातासोमबार, भदौ ९, २०८२
Read more →
चुकेका फर्नान्डेस

चुकेका फर्नान्डेस

ठोक्किएको क्षणमा फर्नान्डेसले हात उठाएर असन्तोष प्रकट गरे र बल उठाए। केही सेकेन्डपछि उनले पुनः बललाई स्पटमा राखे र आत्मसंयममा आउन खोजे। तर, प्रहार गर्दा बल बार माथि गयो।

By खेलपाटी संवाददातासोमबार, भदौ ९, २०८२
Read more →
चम्किएका भिनिसियस र एमबाप्पे

चम्किएका भिनिसियस र एमबाप्पे

रियल मड्रिडका प्रशिक्षक जाबी अलोन्सोले ला लिगाको खेलमा भिनिसियस जुनियरलाई बेन्चमा राखेर सुरुआत गरेका थिए। 

By खेलपाटी संवाददातासोमबार, भदौ ९, २०८२
Read more →
बंगलादेशसँग पराजित, नेपालको उपाधि सम्भावना कमजोर

बंगलादेशसँग पराजित, नेपालको उपाधि सम्भावना कमजोर

दोस्रो हारसँगै नेपालको साफ महिला यु–१७ च्याम्पियनसिप जित्ने सम्भावना कमजोर भएको छ।

By खेलपाटी संवाददाताआइतबार, भदौ ८, २०८२
Read more →
पहिलो हाफमै नेपालले खायो २ गोल

पहिलो हाफमै नेपालले खायो २ गोल

By खेलपाटी संवाददाताआइतबार, भदौ ८, २०८२
Read more →
भारतको उपाधि सम्भावना बलियो

भारतको उपाधि सम्भावना बलियो

भारतले लगातार तेस्रो जितसहित साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि सम्भावना बलियो बनाएको छ।

By खेलपाटी संवाददाताआइतबार, भदौ ८, २०८२
Read more →
छहारी र राप्ति रोकिए

छहारी र राप्ति रोकिए

By खेलपाटी संवाददाताआइतबार, भदौ ८, २०८२
Read more →
एपीएफको रोमाञ्चक जित

एपीएफको रोमाञ्चक जित

विभागीय टोली एपीएफ फुटबल क्लबले एन्फा यु-१६ युथ लिगमा रोमाञ्चक जित हात पारेको छ।

By खेलपाटी संवाददाताआइतबार, भदौ ८, २०८२
Read more →
गणेश थापालाई प्रतिनिधि बनाएको रोहितको क्लबलाई स्पष्टीकरण

गणेश थापालाई प्रतिनिधि बनाएको रोहितको क्लबलाई स्पष्टीकरण

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका उपकप्तान रोहित चन्दको क्लब आरसी–३२ फुटबल एकेडेमीसँग स्पष्टीकरण माग गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, भदौ ८, २०८२
Read more →
रोनाल्डो बने चार फरक क्लबमा १०० गोल गर्ने पहिलो खेलाडी

रोनाल्डो बने चार फरक क्लबमा १०० गोल गर्ने पहिलो खेलाडी

उनले चार फरक क्लबका लागि १०० प्रतिस्पर्धात्मक गोल पूरा गर्ने पहिलो खेलाडी बन्न सफल भएका छन्। तर, साउदी सुपर कपको फाइनलमा अल–अहलीसँग अल–नसार पेनाल्टी सुटआउटमा पराजित भएसँगै उपाधिबाट बञ्चित भयो।

By खेलपाटी संवाददाताआइतबार, भदौ ८, २०८२
Read more →
बार्सिलोनाको नाटकीय जित

बार्सिलोनाको नाटकीय जित

स्पेनिस लिगमा बार्सिलोनाले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै लेभान्टेमाथि ३–२ को नाटकीय जित हात पारेको छ।

By खेलपाटी संवाददाताआइतबार, भदौ ८, २०८२
Read more →
बंगलादेशलाई हराउने लक्ष्यमा नेपाल

बंगलादेशलाई हराउने लक्ष्यमा नेपाल

साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपालको नजर अब आइतबार हुने अर्को ठूलो खेलतर्फ केन्द्रित छ। त्यो खेल हो, बंगलादेशविरुद्ध। दुईपल्टको विजेता र तीनपल्टको उपविजेता बंगलादेश उमेरसमूहको प्रतियोगितामा बलियो टोली हो। 

By खेलपाटी संवाददाताआइतबार, भदौ ८, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 86 of 2178Next