• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डो बने चार फरक क्लबमा १०० गोल गर्ने पहिलो खेलाडी
खेलपाटी संवाददाता
७ घण्टा अगाडि खेलपाटी संवाददाता
रोनाल्डो बने चार फरक क्लबमा १०० गोल गर्ने पहिलो खेलाडी

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले शनिबार ऐतिहासिक कीर्तिमान बनाएका छन्। 

उनले चार फरक क्लबका लागि १०० प्रतिस्पर्धात्मक गोल पूरा गर्ने पहिलो खेलाडी बन्न सफल भएका छन्। तर, साउदी सुपर कपको फाइनलमा अल–अहलीसँग अल–नसार पेनाल्टी सुटआउटमा पराजित भएसँगै उपाधिबाट बञ्चित भयो।

हङकङ स्टेडियममा भएको खेलको पहिलो हाफमै गोल गर्दै ४० वर्षीय रोनाल्डोले डिसेम्बर सन् २०२२ देखि खेलेको साउदी क्लब अल–नसारका लागि आफ्नो शतकीय गोल पूरा गरे।

यसअघि उनले रियल मड्रिडका लागि ४५०, म्यानचेस्टर युनाइटेडका लागि १४५ र युभेन्ट्सका लागि १०१ गोल गरेका थिए। यस उपलब्धिसँगै उनले तीन फरक क्लबका लागि १०० बढी गोल गरेका इसिद्रो लाङ्गारा, रोम्यारियो र नेयमारलाई पछि पारे।

अन्तर्राष्ट्रिय फुटबलमा समेत १३८ गोलसहित रोनाल्डो इतिहासकै सर्वाधिक गोलकर्ता हुन्। यद्यपि, उनले अझै साउदी अरबमा ठूलो उपाधि जित्न सकेका छैनन्।

शनिबारको फाइनलमा उनले ४१औं मिनेटमा पेनाल्टीमार्फत अल–नसारलाई अग्रता दिलाए। तर, छिट्टै फ्र्याङ्क केस्सीले अल–अहलीलाई बराबरीमा फर्काए।

खेलको अन्त्यतिर ८३औं मिनेटमा मार्सेलो ब्रोजोभिचले गोल गर्दै अल–नसारलाई फेरि अग्रता दिलाए। तर, थपिएको समयमा ब्राजिलियन डिफेन्डर इबानेजले हेडरमार्फत गोल गर्दै खेललाई २–२ मा पुर्‍याए।

पेनाल्टी सुटआउटमा रोनाल्डोले गोल गरे पनि उनका सहखेलाडी अब्दुल्लाह अल–खैबारी चुके। अन्ततः अल–अहलीले ५–३ को जित निकाल्दै सिजनको पहिलो ट्रफी उचाल्यो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो हाफमै नेपालले खायो २ गोल
पहिलो हाफमै नेपालले खायो २ गोल
भारतको उपाधि सम्भावना बलियो
भारतको उपाधि सम्भावना बलियो
छहारी र राप्ति रोकिए
छहारी र राप्ति रोकिए
एपीएफको रोमाञ्चक जित
एपीएफको रोमाञ्चक जित
गणेश थापालाई प्रतिनिधि बनाएको रोहितको क्लबलाई स्पष्टीकरण
गणेश थापालाई प्रतिनिधि बनाएको रोहितको क्लबलाई स्पष्टीकरण
बार्सिलोनाको नाटकीय जित
बार्सिलोनाको नाटकीय जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो हाफमै नेपालले खायो २ गोल
पहिलो हाफमै नेपालले खायो २ गोल
भारतको उपाधि सम्भावना बलियो
भारतको उपाधि सम्भावना बलियो
छहारी र राप्ति रोकिए
छहारी र राप्ति रोकिए
एपीएफको रोमाञ्चक जित
एपीएफको रोमाञ्चक जित
गणेश थापालाई प्रतिनिधि बनाएको रोहितको क्लबलाई स्पष्टीकरण
गणेश थापालाई प्रतिनिधि बनाएको रोहितको क्लबलाई स्पष्टीकरण
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP