शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
राजेन्द्रले महिला टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी लिने

राजेन्द्रले महिला टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी लिने

योसँगै महिला टोलीमा दुई सहायक प्रशिक्षक रहने भएका छन्। एन्फाले यसअघि नै भगवती थापालाई सहायक प्रशिक्षकमा नियुक्त गरिसकेको थियो।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०८२
Read more →
बार्सिलोनाबाट डियाजका लागि आएको प्रस्ताव अस्वीकार

बार्सिलोनाबाट डियाजका लागि आएको प्रस्ताव अस्वीकार

२८ वर्षीय कोलम्बियन फरवार्ड डियाजले लिभरपुललाई प्रिमियर लिग उपाधि जिताउन १७ गोल गरेका थिए। च्याम्पियन्स लिगमा बायर लेभरकुसेनविरुद्ध ह्याट्रिक गरेका उनले नयाँ प्रशिक्षक आर्ने स्लटको योजनामा महत्त्वपूर्ण आक्रमणकारी भूमिका निर्वाह गरेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०८२
Read more →
१६ वर्षपछि जापानविरुद्ध अस्ट्रेलियाको जित

१६ वर्षपछि जापानविरुद्ध अस्ट्रेलियाको जित

पर्थ स्टेडियममा बिहीबार राति भएको फिफा विश्वकप छनोटमा घरेलु टोली अस्ट्रेलियाले १–० को जित निकालेको हो। अस्ट्रेलियाको जितमा ९०औं मिनेटमा अजिज बेहिचले निर्णायक गोल गरे।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०८२
Read more →
चीनको विश्वकप खेल्ने सपना फेरि चकनाचुर

चीनको विश्वकप खेल्ने सपना फेरि चकनाचुर

चीन हाल एसियाली छनोटको समूहमा सबैभन्दा तल्लो स्थानमा छ। उक्त समूहमा जापान, अस्ट्रेलिया, साउदी अरब, बहराइन र इन्डोनेसिया पनि छन्।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०८२
Read more →
६०४ दिनसम्म गोलविहीन अञ्जन

६०४ दिनसम्म गोलविहीन अञ्जन

हङकङको नेसनल स्टेडियममा बिहीबार सम्पन्न घरेलु टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा पनि उनले ८२ मिनेट मैदानमा बिताएका थिए। तर, गोल भने थप्न सकेनन्।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०८२
Read more →
दक्षिण कोरिया लगातार ११ पटक विश्वकपमा छनोट

दक्षिण कोरिया लगातार ११ पटक विश्वकपमा छनोट

दक्षिण कोरिया विश्व फुटबलको इतिहासमा लगातार ११ पटक विश्वकपमा छनोट हुने छैटौं राष्ट्र बनेको छ। यो कीर्तिमान अहिलेसम्म फुटबलको जन्मस्थल इङ्ल्यान्डलेसमेत कायम गर्न सकेको छैन।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०८२
Read more →
उज्बेकिस्तान र जोर्डन पहिलो पटक विश्वकपमा

उज्बेकिस्तान र जोर्डन पहिलो पटक विश्वकपमा

उज्बेकिस्तान सन् २००६ मा विश्वकपनजिक पुगेको थियो। त्यो बेला बहराइनसँग प्लेअफ खेलिरहेको अवस्थामा पहिलो लेगमा १–० ले जितेको थियो। तर, रेफ्रीको गल्तीका कारण फिफाले खेल पुनः खेलाउन आदेश दियो र दोस्रो लेगमा उज्बेकिस्तान बराबरीमा रोकिएपछि गोलअन्तरको आधारमा बाहिरियो।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०८२
Read more →
नेसन्स लिगको इतिहासमै सबैभन्दा धेरै गोल

नेसन्स लिगको इतिहासमै सबैभन्दा धेरै गोल

लामिन यमलले बिहीबार भएको युएफा नेसन्स लिग सेमिफाइनलमा दुई गोल गर्दै फ्रान्सविरुद्ध स्पेनलाई ५–४ को ऐतिहासिक जित दिलाए।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०८२
Read more →
एन्सेलोटीको खराब डेब्यु

एन्सेलोटीको खराब डेब्यु

डोरिभाल जुनियरलाई अर्जेन्टिनासँगको ४–० को हारपछि हटाइएपछि जिम्मेवारी पाएका ६५ वर्षीय इटालियन प्रशिक्षक एन्सेलोटीले अघिल्ला टोली संरचनामा ठूला परिवर्तन गरे।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०८२
Read more →
चित्लाङ फुटबल क्लब सेमिफाइनलमा प्रवेश

चित्लाङ फुटबल क्लब सेमिफाइनलमा प्रवेश

तेस्रो सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा चित्लाङ फुटबल क्लबले प्रभावशाली प्रदर्शन गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २३, २०८२
Read more →
श्रीजनले गरे अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु

श्रीजनले गरे अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु

मिडफिल्डर श्रीजनराज गौतम अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २३, २०८२
Read more →
नेपालले हङकङलाई रोक्यो

नेपालले हङकङलाई रोक्यो

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली हङकङलाई रोकेको छ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २३, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 85 of 2124Next