शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
‘रोनाल्डोले २०२६ मै विश्वकप जित्न सक्छन्’

‘रोनाल्डोले २०२६ मै विश्वकप जित्न सक्छन्’

पोर्चुगलका ४० वर्षीय स्टार क्रिस्टियानो रोनाल्डोले बुधबार राति एउटा यस्तो अनुभूति महसुस गरे, जुन उनले यसअघि कहिल्यै महसुस गरेका थिएनन्। त्यो हो जर्मनीवरुद्धको जित।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २३, २०८२
Read more →
रसले अर्को इतिहास कोर्लान्?

रसले अर्को इतिहास कोर्लान्?

हङकङ नेसनल स्टेडियममा समुद्री सतह नजिकैको समथर भूभागमा छ। त्यसैले यो हाई अल्टिच्युड क्षेत्र भने होइन। यो स्टेडियममा खेल्दा खेलाडीले ‘अल्टिच्युड एडेप्टेसन’को चुनौती भोग्नुपर्दैन। तर, रसले टिमको क्षमता बढाउन मुस्ताङमा ५ दिन फिटनेस र एन्डुरेन्समा केन्द्रित हाई अल्टिच्युड प्रशिक्षण गराएका छन्।

By सन्ध्या ढुंगानाबिहिबार, जेठ २३, २०८२
Read more →
नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक नियुक्त

नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक नियुक्त

६० वर्षीय प्याट्रिकले यसअघि नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा काठमाडौं रेजर्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २३, २०८२
Read more →
इन्टर छाडेर अल–हिलाल पुगे इन्जाघी

इन्टर छाडेर अल–हिलाल पुगे इन्जाघी

मंगलबार मात्र उनले इन्टर मिलानको जिम्मेवारीबाट राजीनामा दिएका थिए। योसँगै उनी क्लब विश्वकप सुरु हुन दुई साताअघि नै साउदी अरबको सबैभन्दा सफल क्लबमा नियुक्त भएका हुन्।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २३, २०८२
Read more →
२५ वर्षपछि जर्मनीमाथि ऐतिहासिक जित निकाल्दै पोर्चुगल फाइनलमा

२५ वर्षपछि जर्मनीमाथि ऐतिहासिक जित निकाल्दै पोर्चुगल फाइनलमा

पोर्चुगलले जर्मनीको भूमिमा पछिल्लोपल्ट सन् १९८५ को अक्टोबरमा भएको विश्वकप छनोट खेल जित हासिल गरेको थियो। यो त्यही समय थियो, जुन बेला रोनाल्डो मडेइरामा जन्मिएका थिए।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २३, २०८२
Read more →
हम्जाको गोलमा बंगलादेशको सहज जित

हम्जाको गोलमा बंगलादेशको सहज जित

बंगलादेशका स्टार मिडफिल्डर हम्जा चौधरीले गोल गर्दै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशलाई सहज जित दिलाएका छन्।

By खेलपाटी संवाददाताबुधबार, जेठ २२, २०८२
Read more →
थाइल्यान्डसँग भारत पराजित

थाइल्यान्डसँग भारत पराजित

भारत अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग पराजित भएको छ। बुधबार सम्पन्न खेलमा थाइल्यान्ड २–० ले विजयी भएको हो। थाइल्यान्डको जितमा बेन डेभिस र पोरामेट अर्जभल्लालले गोल गरे।

By खेलपाटी संवाददाताबुधबार, जेठ २२, २०८२
Read more →
अञ्जनलाई कीर्तिमानी गोलको दबाब

अञ्जनलाई कीर्तिमानी गोलको दबाब

हरिले यो कीर्तिमान राखेपछि नीराजनले २००८ मा यसलाई बराबरी गरेका थिए। १५ वर्षपछि त्यो कीर्तिमान अञ्जनले पुनः भेटेका हुन्। उत्कृष्ट लयमा रहेका अञ्जनले छिट्टै नै उक्त कीर्तिमान तोड्ने अपेक्षा गरिएको थियो। तर, उक्त कीर्तिमान बराबरी गरेको ६०२ दिन भइसक्दा पनि उनी अझै गोलविहीन छन्। 

By सन्ध्या ढुंगानाबुधबार, जेठ २२, २०८२
Read more →
पैसा नरोजेका फर्नान्डेस

पैसा नरोजेका फर्नान्डेस

फर्नान्डेसले गत वर्ष युनाइटेडसँग सन् २०२७ सम्मको सम्झौता नवीकरण गरेका थिए। हालै सम्पन्न सिजन युनाइटेडको लागि निराशाजनक रह्यो।

By खेलपाटी संवाददाताबुधबार, जेठ २२, २०८२
Read more →
स्वदेश फिर्ता भयो नेपाली फुटबल टोली

स्वदेश फिर्ता भयो नेपाली फुटबल टोली

नेपाली राष्ट्रिय महिला फुटबल टोली मंगलबार राति स्वदेश फिर्ता भएको छ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २२, २०८२
Read more →
गोलबजार सेमिफाइनलमा

गोलबजार सेमिफाइनलमा

गोलबजार फुटबल क्लब तेस्रो सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २१, २०८२
Read more →
स्वदेश फर्किँदै महिला टोली

स्वदेश फर्किँदै महिला टोली

घरेलु टोली थाइल्यान्डसँग दुवै खेलमा पराजित भएको नेपाली राष्ट्रिय महिला फुटबल टोली मंगलबार स्वदेश फिर्ता हुने भएको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २१, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 84 of 2121Next