सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

लिभरपुलका १८ वर्षीय डिफेन्डर इटालीको टोलीमा

शनिबार, भदौ १४, २०८२खेलपाटी संवाददाता
लिभरपुलका १८ वर्षीय डिफेन्डर इटालीको टोलीमा
Classic Tech Internet Ad

काठमाडौं। नवनियुक्त मुख्य प्रशिक्षक जेन्नारो गट्टुसोले शुक्रबार घोषणा गरेको इटालीको टोलीमा लिभरपुलका १८ वर्षीय डिफेन्डर जियोभानी लिओनीलाई पहिलो पटक अवसर दिइएको छ।

गट्टुसोले इन्टर मिलानका फरवार्ड फ्रान्चेस्को पिओ एस्पोसितो र बोलोग्नाका मिडफिल्डर जियोभानी फाब्बियनलाई पनि पहिलो पटक राष्ट्रिय टोलीमा बोलाएका छन्।

गत जुनमा ल्युसियानो स्पालेत्तिलाई बरखास्ती गरेर नियुक्त भएका गट्टुसोले यो पहिलो पटक टोली घोषणा गरेका हुन्। लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन नसक्ने जोखिम खेपिरहेको इटालीका लागि अब त्रुटिको ठाउँ छैन।

टोलीले आगामी शुक्रबार बर्गामोमा एस्टोनियाविरुद्ध र त्यसको तीन दिनपछि हंगेरीमा इजरायलविरुद्ध छनोट खेल खेल्नेछ। इटालीले दुई खेलबाट तीन अंक जोडेको छ। 

चार खेल खेलेको नर्वे १२ अंकसहित समूह ‘आइ’ को शीर्ष स्थानमा छ भने तीन खेलबाट ६ अंक जोडेको इजरायल दोस्रो स्थानमा छ। लिओनी यसै महिना पार्माबाट लिभरपुल पुगेका हुन् तर अहिलेसम्म प्रिमियर लिग च्याम्पियनका लागि खेलेका छैनन्।

यसैबीच, एटालान्टाका फरवार्ड जियानलुका स्कामाक्का चोटपछि टोलीमा फर्किएका छन्। रोमा डिफेन्डर जियानलुका मन्चिनी पनि स्पालेत्तिले बाहिर राखेपछि पहिलो पटक फर्किएका छन्।

साउदी अरबमा स्थानान्तरण भए पनि फरवार्ड माटेओ रेटेगुईलाई टोलीमा समावेश गरिएको छ। यसैगरी, काँधको समस्या खेपिरहेका न्यूक्यासलका मिडफिल्डर सान्द्रो तोनाली पनि सूचीमा छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

संकटमा नेपोली

संकटमा नेपोली

Bajaj Pulsar Motorcycle Ad
फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित