• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फेरि ब्राजिलको टोलीमा अटेनन् नेयमार
खेलपाटी संवाददाता
३ घण्टा अगाडि खेलपाटी संवाददाता
फेरि ब्राजिलको टोलीमा अटेनन् नेयमार

काठमाडौं। नेयमारले आउने हप्ताका चिली र बोलिभियाविरुद्धका ब्राजिलका अन्तिम दुई विश्वकप छनोट खेल गुमाउने भएका छन्। यससँगै उनको अन्तर्राष्ट्रिय अनुपस्थिति करिब दुई वर्षसम्म लम्बिने भएको छ।

मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले सोमबार घोषणा गरेको २३ सदस्यीय टोलीमा सान्तोसका स्टार नेयमार परेनन्। गत हप्ता खुट्टामा लागेको सामान्य मांसपेशी चोटलाई कारण देखाउँदै एन्सेलोटीले उनीलाई टोलीबाहिर राखेका हुन्। 

ब्राजिल पहिले नै २०२६ विश्वकपको टिकट पक्का गरिसकेको छ। अक्टोबर सन् २०२३ मा घुँडाको लिगामेन्ट च्यातिएपछि नेयमारले अहिलेसम्म राष्ट्रिय टोलीको जर्सी लगाएका छैनन्।

“नेयमारले गत हप्ता चोट खेपेका छन्। यी अन्तिम दुई खेल निकै चुनौतीपूर्ण छन्, त्यसैले हामीलाई उत्कृष्ट अवस्थामा रहेका खेलाडी चाहिन्छ,” एन्सेलोटीले पत्रकार सम्मेलनमा भने।

३३ वर्षीय नेयमारको क्षमताबारे कुनै शंका नरहेको उनले बताए। उनले भने, “नेयमारलाई परीक्षण गर्ने आवश्यकता छैन। हामी सबैलाई थाहा छ उनी को हुन् र के गर्न सक्छन्। तर, उनी पूर्ण फिट अवस्थामा हुनुपर्छ ताकि टोलीलाई अधिकतम योगदान दिन सकून्।”

साउदी अरबबाट फर्केर आफ्नो बाल्यकालको क्लब सान्तोसमा खेलेका नेयमारले यो सिजन १९ खेलमा ६ गोल गरेका छन्। तर, गत आइतबार भास्कोविरुद्धको ६–० को लज्जास्पद हारपछि मैदानमै आँसु झार्दै बाहिरिनुले उनले अझै सामना गरिरहेको कठिनाइलाई देखाउँछ।

एन्सेलोटीले घोषणा गरेको टोलीमा अनुभवी खेलाडी एलिएसन, मार्क्विन्होस, कासेमिरोजस्ता नामसँगै उदाउँदा प्रतिभा चेल्सीका किशोर एस्टेभाओ र लामो समयपछि फर्किएका वेस्ट ह्यामका लुकास पाक्वेटा पनि परेका छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्लबसँग हारेको एपिएफ !
क्लबसँग हारेको एपिएफ !
इन्टरको आक्रमण शक्ति प्रदर्शन
इन्टरको आक्रमण शक्ति प्रदर्शन
चम्किएका १६ वर्षीय  न्गुमोहाँ
चम्किएका १६ वर्षीय न्गुमोहाँ
पहिलो खेलमै एपिएफ पराजित
पहिलो खेलमै एपिएफ पराजित
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
एपिएफले पहिलो हाफमै खायो ३ गोल
एपिएफले पहिलो हाफमै खायो ३ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
क्लबसँग हारेको एपिएफ !
क्लबसँग हारेको एपिएफ !
फेरि ब्राजिलको टोलीमा अटेनन् नेयमार
फेरि ब्राजिलको टोलीमा अटेनन् नेयमार
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP