जोसे अर्जेन्टिनाको टोलीमा
पाल्मेइरासका स्ट्राइकर जोसे म्यानुएल लोपेजले अर्जेन्टिना राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका छन्। अर्जेन्टिनाले विश्वकप छनोटमा भेनेजुएला र इक्वेडरसँग खेल्दैछ।
पाल्मेइरासका स्ट्राइकर जोसे म्यानुएल लोपेजले अर्जेन्टिना राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका छन्। अर्जेन्टिनाले विश्वकप छनोटमा भेनेजुएला र इक्वेडरसँग खेल्दैछ।
चर्च ब्वाइज युनाइटेडले एन्फा महिला लिग छनोटमा फराकिलो जित हात पारेको छ।
ल्होत्से भकुन्डो क्लबले दोस्रो पटक खुकुरी कप नेपालीज ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ।
लामो समयदेखि गोलकिपिङ प्रशिक्षणमा संलग्न रहेका मनिष तिमल्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टोलीका गोलकिपर प्रशिक्षक बनेका छन्। यससँगै उनी विदेशी राष्ट्रिय टोलीमा प्रशिक्षण दिने पहिलो नेपाली प्रशिक्षक बनेका छन्।
ब्राजिलियन सिरी ‘ए’ शनिबार साँझ असाधारण दृश्यको साक्षी बन्यो। नेयमारले आँसु झार्दै मैदान छोडे। अर्कोतर्फ फिलिप कौटिन्होले पुनः आफ्नो जादु देखाउँदै भास्को दा गामालाई ६–० को सानदार जिताए।
भारतीय फुटबलका उच्च गोलकर्ता सुनिल क्षेत्रीलाई बाहिर राख्दै नवनियुक्त प्रशिक्षक खालिद जमिलले काफा नेसन्स कप खेल्न ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
ट्रान्सफर हल्लाबाट मुक्त भएका निको विलियम्सले एथलेटिक बिलबाओलाई पहिलो खेलमै ३–२ को जित दिलाएका छन्।
प्रशिक्षक डिएगो सिमियोनको नेतृत्वमा पहिलो पटक टोली उद्घाटन खेलमै पराजित भएको हो। आइतबार घरेलु मैदानमा भएको खेलमा एस्पान्योलले एट्लेटिकोलाई २–१ ले पराजित गर्यो।
आर्सनलले म्यानचेस्टर युनाइटेडको महँगो आक्रमणपंक्तिलाई नियन्त्रणमा राख्दै इङ्लिस प्रिमियर लिगमा १–० को जित हात पारेको छ।
एल्मा राईको ह्याट्रिकसँगै झापा एफसीले एन्फा महिला लिग छनोटमा एकतर्फी जित हात पारेको छ।