• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
जोसे अर्जेन्टिनाको टोलीमा
खेलपाटी संवाददाता
४ घण्टा अगाडि खेलपाटी संवाददाता
जोसे अर्जेन्टिनाको टोलीमा

काठमाडौं। पाल्मेइरासका स्ट्राइकर जोसे म्यानुएल लोपेजले अर्जेन्टिना राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका छन्। अर्जेन्टिनाले विश्वकप छनोटमा भेनेजुएला र इक्वेडरसँग खेल्दैछ।

३८ वर्षीय कप्तान लिओनल मेसीको नेतृत्वमा घोषित टोलीमा रियल मड्रिडमा भर्खरै अनुबन्ध भएका युवा प्रतिभा फ्रान्को मास्तान्तुओनो र म्यानचेस्टर सिटीका क्लाउडियो एचेभेरी पनि परेका छन्।

फ्लाको उपनामले चिनिने लोपेजले पाल्मेइरासमा उत्कृष्ट प्रदर्शनका गर्दै आएका छन्। त्यसैले मुख्य प्रशिक्षक लिओनल स्कालोनीको ध्यान खिच्न सफल भएका हुन्। १.९ मिटर अग्ला यी स्ट्राइकरले यस वर्ष ४२ खेलमा १५ गोल गरेका छन्।

विश्व च्याम्पियन अर्जेन्टिना पहिले नै २०२६ विश्वकपका लागि छनोट भइसकेको छ र दक्षिण अमेरिकी छनोट समूहमा शीर्ष स्थानमा रहेको छ। अर्जेन्टिनाले सेप्टेम्बर ४ मा ब्युनस आयरेसको मोनुमेन्टल स्टेडियममा भेनेजुएलासँग खेल्नेछ।

सेप्टेम्बर ९ मा ग्वायाक्विलमा इक्वेडरसँग अन्तिम डबलहेडर खेल्नेछ। चेल्सीका मिडफिल्डर एनजो फर्नान्डेज भने कोलम्बियाविरुद्ध जुन महिनामा रातो कार्ड पाएपछि दुई खेलको प्रतिबन्धका कारण अनुपस्थित रहनेछन्। 

उनको स्थानमा पोर्चुगलको पोर्टोका स्टार एलेन वराला छनोट भएका छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
चर्च ब्वाइजको फराकिलो जित
चर्च ब्वाइजको फराकिलो जित
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जितको खोजीमा
जितको खोजीमा
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
जोसे अर्जेन्टिनाको टोलीमा
जोसे अर्जेन्टिनाको टोलीमा
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP