टुसाल र श्री भगवतीको बराबरी
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा टुसाल र श्री भगवतीले १-१ गोलको बराबरी खेलेको हो ।
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा टुसाल र श्री भगवतीले १-१ गोलको बराबरी खेलेको हो ।
चितवनको भरतपुरमा सोमबार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले हराएको हो ।
चितवनको भरतपुरमा सोमबार भएको खेलमा धनगढीले चन्द्रपुर नगरपालिकालाई २-१ गोल अन्तरले हराएको हो ।
युएईमा रहेका नेपाली फुटबल खेलाडीहरु संगठित हुँदै युएई नेप्लिज ग्रुपको तदर्थ समिति गठन गरिएको छ ।
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा बाँसबारीले नयाँबस्ती युथ क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा खुमलटारले विरगंज युनाईटेडलाई २-१ गोल अन्तरले हराएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली आज सोमबार बेलुका ७ बजे नेपाल आईपुग्ने जनाएको छ ।
सोमबार बिहान भएको खेलमा मेक्सिकोले होन्डुरसलाई १-० गोल अन्तरले हराएको हो ।
सोमबार बिहान भएको खेलमा अमेरिकाले पानामालाई ५-१ गोल अन्तरले हराएको छ ।
विश्वकप छनोट अन्तर्गत आइतबार राति जमैकालाई ४-० गोल अन्तरले हराउँदै क्यानडा विश्वकपमा छनोट भएको हो ।
आईतबार भएको खेलमा हिमालयन शेर्पालाई ३-२ गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा प्रवेश गरेको हो।
आइतबार भएको तेश्रो क्वाटरफाइनल खेलमा आर्मीलाई ४–० गोल अन्तरले हराउँदै मानेभञ्ज्याङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।