उपाधिका लागि शितल ज्योती र हेम्जा भिड्ने
बुधबार भएको पहिलो खेलमा भ्याली स्पोर्ट्स क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै शितलज्योती फाईनलमा प्रवेश गरेको हो ।
बुधबार भएको पहिलो खेलमा भ्याली स्पोर्ट्स क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै शितलज्योती फाईनलमा प्रवेश गरेको हो ।
चितवनको भरतपुरमा बुधबार अन्तिम दुई खेल सकिएसँगै पहिलो चरण सकिएको हो ।
एट्लेटिकोको मैदानमा हुने दोस्रो लेग खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
क्वाटरफाइनल अन्तर्गत दोस्रो लेगमा रियललाई ३-२ गोल अन्तरले हराएपनि समग्रमा ५-४ ले पराजित हुँदै चेल्सी प्रतियोगिताबाट बाहिरिएको थियो ।
मंगलबार राति क्वार्टरफाईनलको दोस्रो लेगमा अनुकुल नतिजा निकाल्दै स्पेनिस क्लब रियल सेमिफाईनल प्रवेश गरेको हो ।
दोस्रो लेगमा रोबर्ट लेवास्डोस्कीले गोल गर्दै बायर्नलाई प्रतियोगितामा अघि बढाउने कोशिश गरेका थिए ।
फर्नान्डिन्हो सन् २०१३ मा शाख्तर डोनेस्कबाट सिटी आएका थिए । उनले सिटीका लागि चार प्रिमियर लिग, एक एफए कप र ईएफएल कप जितेका छन् ।
प्रतियोगिताको पहिलो खेलमा जनसेवा युवा क्लब बारीफाटले देवी देउराली युवा क्लब बी लाई २-० ले हराएको छ ।
चितवनको भरतपुरमा मंगलबार धनगढीले पुलिसलाई ३-२ गोल अन्तरले हराएको हो।
पहिलो खेलमा भ्याली स्पोर्ट्स क्लबले ड्यामसाईड क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो ।
म्यानचेस्टर युनाईटेडका पूर्व प्रशिक्षक भान गालले प्रोस्टेट क्यान्सरको उपचार गराईरहेका थिए ।
साविक विजेता समेत रहेको इंग्लिस क्लब चेल्सीले उसैको मैदानमा स्पेनिस क्लब रियलको सामना गर्नेछ ।