लेस्टर अन्तिम चारमा
क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार राति पीएसभीलाई २-१ गोल अन्तरले हराउँदै समग्रमा २-१ को जितसहित लेस्टर अन्तिम चारमा पुगेको हो ।
क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार राति पीएसभीलाई २-१ गोल अन्तरले हराउँदै समग्रमा २-१ को जितसहित लेस्टर अन्तिम चारमा पुगेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीले दशरथ रंगशालामा आजबाट प्रशिक्षण सुरु गर्ने जनाएको छ ।
जर्मन क्लब फ्रान्कफुर्टसँग ३-२ ले पराजित भएपछि बार्सिलोना समग्रमा ४-३ ले पराजित हुँदै बाहिरिएको हो ।
युक्रेन र स्कटल्याण्डबीचको स्थगित खेल जुन १ मा हुने भएको हो ।
बिहीबार भएको फाइनलमा जनसेवा युवा क्लब बारीफाटलाई हराउँदै नाबरुङले उपाधि जितेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीले दशरथ रंगशालामा शुक्रबारबाट तयारी थाल्ने जनाएको छ ।
युनाईटेडले डच क्लब आयाक्सका मुख्य प्रशिक्षक रहेका एरिकलाई नियुक्त गर्ने पक्का भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
कार दुर्घटनामा परेर गम्भीर घाइते भएका रिनकोनको बिहीबार निधन भएको हो ।
यूईएफएले आयोजकको दाबी पेश गर्ने अन्तिम मिति अक्टोबर ५ सम्म तोकेको छ ।
बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग ३-३ गोलको बराबरी खेलेको लिभरपुल समग्रमा जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।
बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेलेको सिटी समग्रमा १-० को जितसहित अन्तिम चारमा पुगेको हो ।
यो खेलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमा रहेका होस अथवा पुरुष टिमका मुख्य प्रशिक्षक, फेरि अथवा खेलाडी नै सही धेरै पात्रहरू चर्चामै रहे ।