शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
इन्टरले स्पेजियालाई हरायो

इन्टरले स्पेजियालाई हरायो

शुक्रबार राति भएको खेलमा इन्टरले स्पेजियालाई ३-१ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ३, २०७९
Read more →
मिलानको सहज जित

मिलानको सहज जित

शुक्रबार राति भएको खेलमा मिलानले जिनोआलाई २-० ले हराएको छ ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ३, २०७९
Read more →
माटिचले युनाईटेड छाड्ने

माटिचले युनाईटेड छाड्ने

युनाईटेडले समेत माटिचले क्लब छाड्ने पुष्टि गरेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २, २०७९
Read more →
बायर्नका प्रशिक्षक जुलियनलाई ज्यान मार्ने धम्की

बायर्नका प्रशिक्षक जुलियनलाई ज्यान मार्ने धम्की

बिहीबार राति स्पेनिस क्लब भिल्ला रियलसँग पराजित हुँदै बायर्न च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २, २०७९
Read more →
विशाल गुरुङ स्मृति फुटबल हुने

विशाल गुरुङ स्मृति फुटबल हुने

शारदानगर चितवनमा बैशाख ३ गतेबाट १५ गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २, २०७९
Read more →
पेड्री अनिश्चितकालका लागि मैदान बाहिर

पेड्री अनिश्चितकालका लागि मैदान बाहिर

१९ वर्षीय मिडफिल्डर पेड्री ह्यामस्ट्रिङ चोटको कारण अनिश्चितकालका लागि मैदानबाट बाहिर रहने भएका हुन्  ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २, २०७९
Read more →
महिला गोल्डकपको तयारी पूरा, उद्घाटनमा पुलिस र चन्द्रपुर भिड्ने

महिला गोल्डकपको तयारी पूरा, उद्घाटनमा पुलिस र चन्द्रपुर भिड्ने

आयोजक वनदेवी युवा क्लबले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महिला गोल्डकपको तयारी पूरा भएको जनाएको हो।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २, २०७९
Read more →
५० वर्षमा 'ग्रासरुट' कहाँ छ ?

५० वर्षमा 'ग्रासरुट' कहाँ छ ?

तपाई आफै भन्नुस, गत वर्ष ग्रासरुटको खेल कति हेर्नु भयो ? देशभर कति एकेडेमी छ ? ४-६ ? राम्रो हो तर यतिले पुग्दैन, कम्तिमा २० वटा चाहियो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २, २०७९
Read more →
एसियन कप छनोट अघि तीन राष्ट्रसँग खेल्ने तयारी 

एसियन कप छनोट अघि तीन राष्ट्रसँग खेल्ने तयारी 

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले शुक्रबार छनोट अघि तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल्ने तयारी भएको बताए।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २, २०७९
Read more →
एसिया कपमा छनोट हुन सक्दैनौं - अल्मुताईरी 

एसिया कपमा छनोट हुन सक्दैनौं - अल्मुताईरी 

त्रिपुरेश्वरस्थित  दशरथ रंगशालामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अल्मुताईरीले सपना ठुलो देखेपनि वास्तविकतामा भन्दा नेपाल छनोट हुन नसक्ने बताए ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २, २०७९
Read more →
रियललाई गाह्रो हुन सक्छ

रियललाई गाह्रो हुन सक्छ

लिगमा अब सात चरणका खेल मात्र बाँकी छन् । यो त सिजनको सुरुमा कोही पनि खेलाडी अथवा समर्थकले देख्न सक्ने सपनाको सुखद स्थिति हो । 

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २, २०७९
Read more →
राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु

नेपाली टोलीले दशरथ रंगशालामा शुक्रबारबाट प्रशिक्षण सुरु गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 871 of 2178Next