झापा गोल्डकप : सातदोबाटो र जावलाखेल भिड्दै
‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो शान’ भन्ने मूल नारासहित प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।
‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो शान’ भन्ने मूल नारासहित प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।
धनगढी रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र नव जन जागृति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
शुक्रबार राति भएको खेलमा इन्टरले सालेरनिटानालाई ५-० गोल अन्तरले हराएको हो ।
आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा २ सय ४१ खेलाडी सहभागी भएका थिए ।
ललितपुरले दोस्रो संस्करणको लागि प्रवेशलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
हल्चोकस्थित एपीएफ हेडक्वाटरमा अध्यक्ष शेर्पाले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई प्रमाणपत्र हस्तान्तर गरे।
एन्फा कप्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा सरस्वती र झम्सिखेलले १-१ गोलको बराबरी खेलेको हो ।
धनगढी रंगशालामा शुक्रबार बागमती युथ क्लबसँग पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित भएपछि एनआरटी बाहिरिएको हो ।
आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा २ सय ४२ खेलाडी सहभागी भएका थिए ।
मध्यपुरले सामाजिक युवा क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
रेजर्सले जगजितलाई १ लाख ५० हजारमा टिममा भित्र्याए ।
काठमाडौंमा जारी अक्सनबाट रेजर्सले सुनिल बललाई भित्र्याएको हो ।