'सी' डिभिजन लिग १० दिन सर्यो
सोमबार, २८ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबल सरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक विज्ञप्ति जारी गर्दै 'सी' डिभिजन लिग सरेको जनाएको हो ।
लिग पूर्वनिर्धारित मिति भन्दा १० दिन पछि सरेको छ । लिग २०७९ वैशाख ९ गतेबाट सुरु हुनेछ ।
यसअघि २०७८ चैत २९ गते बाट लिग सुरु हुने तालिका रहेको थियो ।

#सी डिभिजन लिग






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





