इटाली फर्किए विकास
आइतबार, २७ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली मुलका इटालियन युवा खेलाडी विकास मेराग्लिया आइतबार इटाली फर्किएका छन् ।
विकासले सामाजिक संजाल फेसबुकबाट आफु इटाली फर्किएको बताएका छन् ।
विकासले च्यासल युथ क्लबबाट सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल खेलेका थिए । उनको टोली च्यासल रेलिगेसनमा परेको थियो ।
लिग खेल्नकै लागि उनी १४ वर्षपछि नेपाल आएका थिए ।
यस्तै उनले हिमालयन शेर्पा क्लबबाट केहि मोफसलका प्रतियोगिता खेलेका थिए ।
यस्तै उनले झापा-११ बाट समेत नकआउट प्रतियोगिता खेलेका थिए ।
इटाली फर्किए विकास






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





