लिभरपुलको जितमा मानेको गोल
शनिबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्याम युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्याम युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।
धनगढी रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र क्यामरुनको एभेनिर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
शनिबार राति भएको खेलमा रियलले रियल सोसिडाडलाई ४-१ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा बायर्नले बायर लिभरकुसेनसँग १-१ गोलको बराबरी खेलेको हो ।
शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई ४-० गोल अन्तरले हराएको हो ।
शनिबार भएको खेलमा इस्ट बंगाललाई बेङ्गलुरु एफसीले १-० गोल अन्तरले हराएको हो ।
शनिबार भएको खेलमा लेस्टरले लिड्स युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।
आईएसएल अन्तर्गत शनिबार बेङ्गलुरु एफसीविरुद्ध मैदान उत्रदै अनन्तले डेब्यु गरेका हुन् । उनी सुरुवाती-११ मै टिममा परेका छन् ।
शनिबार भएको उद्घाटन खेलमा जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै सातदोबाटोले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार विरगंज र नयाँबस्तीले २-२ गोलको बराबरी खेलेका छन् ।
धनगढी रंगशालामा शनिबार भएको खेलमा नव जन जागृति युवा क्लबलाई ४-० ले हराउँदै हिमालयनले विजयी सुरुआत गरेको हो ।