आइतबार, मंसिर १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

क्लोपलाई एनफिल्डमै राख्ने लिभरपुलको चाहना  

बिहिबार, बैशाख १५, २०७९खेलपाटी संवाददाता
क्लोपलाई एनफिल्डमै राख्ने लिभरपुलको चाहना  
Classic Tech Internet Ad

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले मुख्य प्रशिक्षक योर्गेन क्लोपसँगको सझौता नवीकरणको लागि तयारी सुरु गरेको छ ।

क्लोपलाई एनफिल्डमा लामो समय राख्न लिभरपुलले तयारी सुरु गरेको हो ।

जर्मन प्रशिक्षक क्लोपको लिभरपुलसँगको सम्झौता २०२४ को जुनमा सकिनेछ ।

तर, लिभरपुलले सम्झौता बाँकी रहदै क्लोपसँगको सम्झौता नवीकरण गर्न चाहेको हो ।

क्लोप सन् २०१५ मा मुख्य प्रशिक्षकको रुपमा लिभरपुल आएका थिए ।

क्लोपले लिभरपुललाई प्रिमियर लिग, च्याम्पियन्स लिग लगायतका ठुला उपाधि जिताईसकेका छन् ।

क्लोपले यस अघि सम्झौता सकिएपछि स्वदेश फर्कने बताउँदै आएका थिए ।

प्रशिक्षक क्लोपले आफु पूर्व क्लब मैन्ज फर्कन चाहेको बताएका थिए ।

Bajaj Pulsar Motorcycle Ad
क्लोपलाई एनफिल्डमै राख्ने लिभरपुलको चाहना

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक

लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक

स्पेन विश्वकपनजिक

स्पेन विश्वकपनजिक

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

Bajaj Pulsar Motorcycle Ad
लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक

लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

स्पेन विश्वकपनजिक

स्पेन विश्वकपनजिक

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने