आरसी ३२ शीर्ष स्थानमा
एन्फा कप्लेक्स सातदोबाटोमा शुक्रबार स्वयम्भु क्लबलाई ३-२ गोल अन्तरले हराउँदै आरसी ३२ ले लगातार तेस्रो जित निकालेको हो ।
एन्फा कप्लेक्स सातदोबाटोमा शुक्रबार स्वयम्भु क्लबलाई ३-२ गोल अन्तरले हराउँदै आरसी ३२ ले लगातार तेस्रो जित निकालेको हो ।
क्लोज क्याम्पमा रोहित चन्दले खेलाडीको आवाज उठाएकै भरमा निकालिए पछि अन्य १० खेलाडीले पनि क्याम्प छोडे । स्पष्टीकरण दिनका लागि बिहीबार खेलाडीले पत्रकार सम्मेलन समेत गरे ।
स्काई स्पोर्ट्स न्युजले राङनिक अष्ट्रियाको मुख्य प्रशिक्षक बन्न लागेको जनाएको छ ।
मकवानपुर जिल्ला फुटबल संघ, हेटौंडाको आयोजनामा हुने उक्त प्रतियोगिता जेठ १२ गतेदेखि आयोजना गर्ने गरी तयारी सुरु भएको छ ।
बिहीबार राति भएको खेलमा लेस्टरले रोमासँग १-१ गोलको बराबरी खेलेको हो ।
बिहीबार राति भएको खेलमा जर्मन क्लब लाइपजिगले रान्जर्सलाई १-० गोल अन्तरले हराएको हो ।
बिहीबार राति भएको खेलमा चेल्सी र युनाईटेडले १-१ गोलको बराबरी खेलेका छन् ।
फाइनलमा हर्दी युवा समाजलाई २-१ गोल अन्तरले हराउँदै अभिषेक चर्चले उपाधि जितेको हो ।
जर्मन प्रशिक्षक क्लोपले थप दुई वर्ष एनफिल्डमा बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् ।
प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै प्रशिक्षणमा रहेका १० खेलाडीले अलमुताईरीविरुद्ध बिद्रोह गरेका थिए ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बन्द प्रशिक्षण छाडेर जान भनेपछि आफुहरु बन्द प्रशिक्षण छाड्न बाध्य भएको बताएका छन् ।
आफुहरुप्रति निकै अनुदार व्यवहार प्रर्दशन गरेको भन्दै खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।