मार्टिनेज चम्किदा इन्टर विजयी
आइतबार राति भएको खेलमा इन्टरले काग्लियारीलाई ३-१ गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा इन्टरले काग्लियारीलाई ३-१ गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा च्याम्पियन बनिसकेको रियल काडिजसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
फ्रेन्च लिग वान फुटबलमा २०२१/२२ को उत्कृष्ट खेलाडी बन्दै एमबाप्पेले प्लेयर अफ द इयर अवार्ड जितेका हुन् ।
आइतबार राति भएको खेलमा मिलानले एट्लान्टालाई २-० गोल अन्तरले हराएको हो ।
आइतबार राति ९ खेलाडीमा समेटिएको एभर्टनलाई ब्रेन्टफोर्डले ३-२ गोल अन्तरले हराएको हो ।
उरुग्वेका फरवार्डले यस सिजनको अन्त्यसँगै एट्लेटिको छाड्ने भएका हुन् ।
आइतबार राति भएको खेलमा लेस्टरले वाट्फोर्डलाई ५-१ गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा सिटीले वेस्ट ह्याम युनाईटेडसँग २-२ गोलको बराबरी खेलेको हो ।
आइतबार भएको खेलमा टोटेनहमले बर्नलीलाई १-० गोल अन्तरले हराएको हो ।
म्यानचेस्टर सिटीले अझै केही खेलाडीलाई वेस्ट ह्यामविरुद्धको खेलमा गुमाउन सक्नेछ । जसले सिजनको अन्तिमतिरको खेललाई थप चाखपूर्ण बनाउनेछ ।
जर्मन क्लबले पोल्याण्डका फरवार्डले क्लब छाड्न चाहेको बताईरहेका बेला लेवान्डोस्कीले बायर्नसँग नयाँ सम्झौतामा हस्ताक्षर नगर्ने प्रस्ट पारेका हुन् ।
च्याम्पियन बनिसकेको पीएसजीले शनिबार मोन्टपेलियरलाई ४-० गोल अन्तरले हराएको हो ।