आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
लेवान्डोस्की सर्वाधिक गोलकर्ता

लेवान्डोस्की सर्वाधिक गोलकर्ता

च्याम्पियन टिम बायर्नका फरवार्ड लेवान्डोस्की ३५ गोल गर्दै बुन्डेसलिगाका सर्वाधिक गोलकर्ता चुनिएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ३१, २०७९
Read more →
लिभरपुललाई एफए कपको उपाधि

लिभरपुललाई एफए कपको उपाधि

शनिबार राति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ३१, २०७९
Read more →
बराबरीमा रोकियो बायर्न

बराबरीमा रोकियो बायर्न

बायर्नले शनिबार सिजनको आफ्नो अन्तिम खेलमा उल्फ्सवर्गसँग २-२ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ३१, २०७९
Read more →
बिदाइ खेलमा हालाण्डको गोल

बिदाइ खेलमा हालाण्डको गोल

सिजनको सुखद अन्त्य गर्ने क्रममा डर्टमण्डले शनिबार राति हेर्था बर्लिनलाई २-१ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ३१, २०७९
Read more →
न्युकासलको डिरेक्टरमा माजेद नियुक्त

न्युकासलको डिरेक्टरमा माजेद नियुक्त

न्युकासलले साउदी गल्फ महासंघका प्रमुख कार्यकारी रहेका माजेदलाई क्लबको डिरेक्टर नियुक्त गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ३१, २०७९
Read more →
एएफसी एसियन कप चीनमा आयोजना नहुने

एएफसी एसियन कप चीनमा आयोजना नहुने

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले शनिबार चीनले आयोजकबाट नाम फिर्ता लिएको जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ३१, २०७९
Read more →
उपाधिका लागि लिभरपुल र चेल्सी भिड्दै

उपाधिका लागि लिभरपुल र चेल्सी भिड्दै

वेम्बली रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ३१, २०७९
Read more →
डर्टमण्डको नयाँ जर्सी सार्वजनिक

डर्टमण्डको नयाँ जर्सी सार्वजनिक

डर्टमण्डले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ३१, २०७९
Read more →
सिटीलाई जरिवाना

सिटीलाई जरिवाना

च्याम्पियन्स लिग अन्तरगत एट्लेटिको मड्रिडविरुद्धको खेलमा खेल भावना विपरित अनुचित व्यवहार देखाएको भन्दै सिटीलाई कारबाही गरिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ३१, २०७९
Read more →
स्पानियोलद्वारा मुख्य प्रशिक्षक बर्खास्त

स्पानियोलद्वारा मुख्य प्रशिक्षक बर्खास्त

स्पानियोलले शुक्रबार मुख्य प्रशिक्षक मोरेनोलाई बर्खास्त गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ३०, २०७९
Read more →
प्लेयर अफ द सिजनको मनोनयन सार्वजनिक

प्लेयर अफ द सिजनको मनोनयन सार्वजनिक

विजेता पब्लिक भोट, प्रिमियर लिग क्लबका कप्तान र फुटबल एक्स्पर्ट प्यानलको भोटबाट चुनिने छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ३०, २०७९
Read more →
युभेन्ट्सको नयाँ जर्सी सार्वजनिक

युभेन्ट्सको नयाँ जर्सी सार्वजनिक

युभेन्ट्सले शुक्रबार २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ३०, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 850 of 2178Next