• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लेवान्डोस्कीको बायर्न छाड्ने मन
खेलपाटी संवाददाता
आइतबार, जेठ १, २०७९ खेलपाटी संवाददाता
लेवान्डोस्कीको बायर्न छाड्ने मन

एजेन्सी । फरवार्ड रोबर्ट लेवान्डोस्कीले बायर्न म्युनिखसँग नयाँ सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् । जर्मन क्लबले पोल्याण्डका फरवार्डले क्लब छाड्न चाहेको बताईरहेका बेला लेवान्डोस्कीले बायर्नसँग नयाँ सम्झौतामा हस्ताक्षर नगर्ने प्रस्ट पारेका हुन् ।

क्लबका निर्देशक हसन सालिहामिदजिकका अनुसार लेवान्डोस्कीको सम्झौता अर्को जुनमा समाप्त हुदैछ । र उनले क्लब छाड्न चाहेको बताएका छन् । 

लेवान्डोस्कीले भनेका छन्, ‘मैले क्लबलाई भनेको छु, यदी कुनै प्रस्ताव आउँछन् भने यसको बिषयमा विचार गर्न आवश्यक छ । क्लबका लागि पनि ।’ 

‘हामीले दुवैका लागि राम्रो समाधान खोज्न आवश्यक छ ।’ उनले थपेका छन् । 

‘म नयाँ सम्झौतामा हस्ताक्षर गर्दिन ।’ 

पछिल्लो दुई फिफा प्लेयर अफ दि ईयरको अवार्ड जितेका लेवान्डोस्कीले बुन्डेसलिगाको अन्तिम खेलमा बायर्नका लागि गोल गरेका थिए । सो खेलमा बायर्नले उल्र्फसवर्गसँग २–२ गोलको बराबरी खेलेको थियो ।

उनी सन् २०१४ मा बायर्न आएपछि ३ सय ७४ खेलमा ३ सय ४४ गोल गरेका छन् । उनी गर्ड मुलरपछि क्लबका लागि सर्वाधिक गोलकर्ता हुन् । 

‘हाम्रो धारणा परिवर्तन भएको छैन ।’ सालिहामिदजिकले भनेका छन्, ‘तथ्य के हो भने, उनको सम्झौता सन् २०२३ को जुन ३० सम्म रहेको छ ।’ 

बोरुसिया डर्टमण्डबाट आएपछि लेवान्डोस्कीले सबै ८ सिजन लिग उपाधि जितेका छन् । साथै उनले सन् २०१९÷२० को च्याम्पियन्स लिगको उपाधि समेत हात पारे । 

गत वर्ष लेवान्डोस्कीले ४९ वर्षिया मुलरको एकै सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान भंग गरेका थिए । उनले ३४ खेलमा ४३ गोल गरेका थिए । 

उनले यस सिजन समेत सबै प्रतियोगितामा ४५ खेलमा ४९ गोल गरेका छन् । 

लेवान्डोस्कीका एजेन्टका अनुसार उनी बार्सिलोना जान चाहन्छन् । तर बार्सिलोनाले कुनै औपचारिक प्रक्रिया अघि बढाएको छैन । 

तर लेवान्डोस्की यस सिजन कुनै पनि हालतमा बायर्न छाड्न चाहेका छन् । उनले प्रस्ट रुपमा यो कुरा क्लबसमक्ष राखिसकेका छन् । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP