विकेश राष्ट्रिय टोलीको प्रशिक्षणमा नजाने
नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले प्रशिक्षणमा बोलाएका १७ जना नयाँ खेलाडीको सूचीमा विकेश अटाएका थिए ।
नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले प्रशिक्षणमा बोलाएका १७ जना नयाँ खेलाडीको सूचीमा विकेश अटाएका थिए ।
तर, राङनिक प्रिमियर लिगको सिजन सकिएपछि अष्ट्रियाको टोलीमा सामेल हुनेछन् ।
अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडी प्रशिक्षण छाडेर टिमबाट बाहिरिएका छन् ।
एन्फा कप्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा पुल्चोक स्पोर्ट्स क्लबलाई १-० ले हराउँदै झापाले लगातार तेस्रो जित निकालेको हो ।
नेपाली टोलीले क्यामरुनको एभेनिर फुटबल क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।
एन्फा कप्लेक्स सातदोबाटोमा शुक्रबार स्वयम्भु क्लबलाई ३-२ गोल अन्तरले हराउँदै आरसी ३२ ले लगातार तेस्रो जित निकालेको हो ।
क्लोज क्याम्पमा रोहित चन्दले खेलाडीको आवाज उठाएकै भरमा निकालिए पछि अन्य १० खेलाडीले पनि क्याम्प छोडे । स्पष्टीकरण दिनका लागि बिहीबार खेलाडीले पत्रकार सम्मेलन समेत गरे ।
स्काई स्पोर्ट्स न्युजले राङनिक अष्ट्रियाको मुख्य प्रशिक्षक बन्न लागेको जनाएको छ ।
मकवानपुर जिल्ला फुटबल संघ, हेटौंडाको आयोजनामा हुने उक्त प्रतियोगिता जेठ १२ गतेदेखि आयोजना गर्ने गरी तयारी सुरु भएको छ ।
बिहीबार राति भएको खेलमा लेस्टरले रोमासँग १-१ गोलको बराबरी खेलेको हो ।
बिहीबार राति भएको खेलमा जर्मन क्लब लाइपजिगले रान्जर्सलाई १-० गोल अन्तरले हराएको हो ।
बिहीबार राति भएको खेलमा चेल्सी र युनाईटेडले १-१ गोलको बराबरी खेलेका छन् ।