डिफेन्डर नाथन उल्भ्समा
बुधबार, असार २९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले डिफेन्डर नाथन कोलिन्सलाई अनुबन्ध गरेको छ ।
उल्भ्सले आयरल्याण्डका डिफेन्डरलाई बर्नलीबाट अनुबन्ध गरेको हो ।
२१ वर्षीय डिफेन्डरले उल्भ्ससँग पाँच वर्षको सम्झौता गरेका छन् ।
नाथन गत वर्ष स्टोक सिटीबाट बर्नली आएका थिए ।
बर्नलीका लागि नाथनले १९ खेलमा २ गोल गरेका थिए ।
आयरल्याण्डका लागि उनले ६ खेलमा १ गोल गरेका छन् ।
डिफेन्डर नाथन उल्भ्समा













-1762763443397.jpg&w=3840&q=75)