नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई
शनिबार, ०५ बैशाख २०८३खेलपाटी संवाददाता

हिमालयन मनोज, लमजुङ। नासरकों बजार दौडको उपाधि रुद्रदेवी गुरुङ र टुकराज गुरुङले जितेका छन्।
श्री घनपोखरा युवा क्लब, मर्स्याङ्दी–१ लमजुङको आयोजनामा शनिबार सम्पन्न खेलमा रुद्रदेवी महिलातर्फ र टुकराज पुरुषतर्फ प्रथम भएका हुन्। महिलातर्फ सञ्जिता विक दोस्रो र तक्ताकाजी गुरुङ तेस्रो भए।
पुरुषतर्फ राम गुरुङ दोस्रो र रविन गुरुङ तेस्रो भए।













-1776431484410.jpeg&w=3840&q=75)

