रोड्रीद्वारा सम्झौता नवीकरण
मंगलबार, असार २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका डिफेन्डर रोड्रीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्।
सिटीले मंगलबार डिफेन्डर रोड्रीले सम्झौता नवीकरण गरेका छन् ।
२६ वर्षीय डिफेन्डरले थप तीन वर्षेका लागि सम्झौता नवीकरण गरेका हुन् ।
सम्झौता नवीकरणसँगै रोड्री २०२७ सम्म सिटीमा रहने छन् ।
स्पेनिस डिफेन्डर रोड्री २०१९ मा एट्लेटिको मड्रिडबाट सिटी आएका थिए ।
सिटीका लागि उनले १ सय ५१ खेल खेलेका छन् ।
स्पेनका लागि उनले ३१ खेल खेलेका छन् ।
रोड्रीद्वारा सम्झौता नवीकरण







-1762856022963.jpg&w=3840&q=75)





