डुकुरे क्रिस्टल प्यालेसमा
मंगलबार, असार २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले मिडफिल्डर चेक डुकुरेलाई अनुबन्ध गरेको छ ।
क्रिस्टल प्यालेसले मालीका डिफेन्डरलाई फ्रेन्च क्लब लेन्सबाट अनुबन्ध गरेको हो ।
डुकुरेले इंग्लिस क्लबसँग ५ वर्षको सम्झौता गरेका छन् ।
२२ वर्षीय मिडफिल्डरले गत सिजन फ्रेन्च क्लबका लागि ३४ खेल खेलेका थिए ।
मालीका लागि उनले ५ खेल खेलेका छन् ।
डुकुरे क्रिस्टल प्यालेसमा







-1762856022963.jpg&w=3840&q=75)





