बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
आर्सनलको विजयी सुरुआत

आर्सनलको विजयी सुरुआत

बिहीबार राति भएको खेलमा एफसी जुरिचलाई २-१ गोल अन्तरले हराउँदै आर्सनलले सुखद सुरुआत गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २४, २०७९
Read more →
घरमै हार्यो युनाईटेड

घरमै हार्यो युनाईटेड

बिहीबार राति भएको खेलमा युनाईटेड स्पेनिस क्लब रियल सोसिडाडसँग १-० गोल अन्तरले पराजित भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २४, २०७९
Read more →
महिला साफ : श्रीलंका र भुटान खेल्दै

महिला साफ : श्रीलंका र भुटान खेल्दै

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ । खेल बेलुका ५:३० बजे सुरु हुनेछ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २३, २०७९
Read more →
साफ यू-१७ : नेपाल र भारत भिड्दै

साफ यू-१७ : नेपाल र भारत भिड्दै

कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २३, २०७९
Read more →
बहराइन पुग्यो नेपाली यू-२० फुटबल टोली

बहराइन पुग्यो नेपाली यू-२० फुटबल टोली

नेपाली टोली बिहीबार राति बहराइन पुगेका हुन् । नेपाली टोली बिहीबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २३, २०७९
Read more →
पोटर चेल्सीको नयाँ मुख्य प्रशिक्षक नियुक्त 

पोटर चेल्सीको नयाँ मुख्य प्रशिक्षक नियुक्त 

चेल्सीले बिहीबार एक विज्ञप्ति निकाल्दै पोटरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २३, २०७९
Read more →
के होला लिभरपुलमा क्लोपको भविष्य ?

के होला लिभरपुलमा क्लोपको भविष्य ?

उनले लिभरपुलका खेलाडीको इच्छाशक्तिमा प्रश्न उठाए । जबकि पूर्व डिफेन्डर जेमी क्यारागरले यसलाई 'रक्षात्मक कमजोरी'  भनेर वर्णन गरे।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २३, २०७९
Read more →
यू-२० टोली बहराइन प्रस्थान

यू-२० टोली बहराइन प्रस्थान

नेपाली टोली बिहीबार अपरान्ह बहराइन प्रस्थान गरेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार नै बिदाइ गरेको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २३, २०७९
Read more →
ग्राहम पोटर चेल्सी आउने पक्का

ग्राहम पोटर चेल्सी आउने पक्का

थोमस टुचेललाई बर्खास्त गरेपछि उनको बिकल्पमा चेल्सी ब्राइटनका मुख्य प्रशिक्षक पोटरलाई अनुबन्ध गर्ने तयारी गरेको हो।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २३, २०७९
Read more →
यू-१५ महिला टोलीको मुख्य प्रशिक्षकमा भगवती नियुक्त

यू-१५ महिला टोलीको मुख्य प्रशिक्षकमा भगवती नियुक्त

बंगलादेशमा आयोजना हुने यू-१५ महिला साफ च्याम्पियनसिपका लागि एन्फाले भगवतीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २३, २०७९
Read more →
आइभरी कोस्टका डिफेन्डर फरेस्टमा

आइभरी कोस्टका डिफेन्डर फरेस्टमा

इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले भिल्ला रियलबाट अरियरलाई अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २३, २०७९
Read more →
लेवान्डोस्कीको कीर्तिमान

लेवान्डोस्कीको कीर्तिमान

पोलिस फरवार्डले च्याम्पियन्स लिगमा फरक तीन क्लबबाट ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २३, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 752 of 2177Next