आइभरी कोस्टका डिफेन्डर फरेस्टमा
बिहिबार, २३ भाद्र २०७९खेलपाटी संवाददाता
काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब नटिङ्घम फरेस्टले आइभरी कोस्टका डिफेन्डर सर्ज अरियरलाई अनुबन्ध गरेको छ।
इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले भिल्ला रियलबाट अरियरलाई अनुबन्ध गरेको हो ।
२९ वर्षीय डिफेन्डर एक सिजन भिल्लामा बिताएर प्रिमियर लिग फर्किएका हुन् ।
उनी २०२१ मा टोटेनहमबाट भिल्लामा अनुबन्धित भएका थिए ।
फरेस्टले यस समरमा २२ औं खेलाडीको रुपमा सर्जलाई अनुबन्ध गरेको हो ।
सर्जले आइभरी कोस्टका लागि ८१ खेलमा ४ गोल गरेका छन् ।
आइभरी कोस्टका डिफेन्डर फरेस्टमा






-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



%20(1)-1764163746521.jpeg&w=3840&q=75)
-1764163211372.jpg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)