मार्सेलोमाथि फ्रेन्च क्लबको नजर
३४ वर्षीय डिफेन्डरलाई फ्री ट्रान्सफरमा अनुबन्धका लागि निसले चाँसो देखाएको हो ।
३४ वर्षीय डिफेन्डरलाई फ्री ट्रान्सफरमा अनुबन्धका लागि निसले चाँसो देखाएको हो ।
नापोलीले सिमोनलाई हेलास भेरोनाबाट लोनमा अनुबन्ध गरेको हो ।
डेनिस डिफेन्डर म्याथियसले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
चेल्सीले दुर्व्यवहारको छानबिन भईरहेको र दोषीलाई कडा कारबाही गरिने जनाएको छ ।
युनाईटेडले मिडफिल्डर क्यासिमिरो अनुबन्धका लागि रियल मड्रिडसामु ६० मिलियनको प्रस्ताव गरेको हो ।
बार्सिलोनाले उनीमाथि गम्भीर चासो देखाइरहेको छ । तर यो समर ट्रान्सफर विन्डोमा म्यानचेस्टर सिटीले उनलाई बेच्न चाहेको छैन ।
बिहीबार ब्लुमबर्गमा प्रकाशित समाचारले युनाइटेडको सेयर मूल्य बढ्यो । वर्तमान मालिक ग्लेजरले केहि स्वामित्व बेच्ने बाटो खुला गरेका थिए भनिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै हुमागाईले अवसरलाई स्वीकार गरेको र राम्रो नतिजाका लागि आफु तयार रहेको बताएका हुन् ।
एक अन्तर्वार्तामा उनले कपाल आफ्नो स्टाइल भनेको कारण नकाट्ने बताएका हुन् ।
पछि उनले सबैलाई चकित पार्दै आफू ठट्टा गरिरहेको बताए । मस्कले केहि घण्टा पछि भने कि यो केवल मजाक थियो।
सुरुआती हप्तामा, अनुमान गर्न सकिदैन कि कुन विशेष टोलीले राम्रो प्रदर्शन गर्नेछ वा कुन टोली स्थिरताको अभावमा पीडित हुनेछ । ट्रान्सफर, प्रि-सिजन, अपेक्षा र समग्र प्रदर्शन ।
उल्भ्सले पोर्चुगिज मिडफिल्डर नुनेसलाई स्पोर्टिङ लिस्बनबाट अनुबन्ध गरेको हो ।