कीर्तिमानी मूल्यमा नुनेस उल्भ्समा अनुबन्धित
उल्भ्सले पोर्चुगिज मिडफिल्डर नुनेसलाई स्पोर्टिङ लिस्बनबाट अनुबन्ध गरेको हो ।
उल्भ्सले पोर्चुगिज मिडफिल्डर नुनेसलाई स्पोर्टिङ लिस्बनबाट अनुबन्ध गरेको हो ।
चेल्सीमा पछिल्लो समय पर्याप्त मौका नपाएपछि ओडोईले क्लब छाड्ने योजना बनाएका हुन् ।
वेस्ट ह्यामले फ्रेन्च क्लब पीएसजीबाट थिलोलाई अनुबन्ध गरेको हो ।
बुधबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारिणी समितिको बैठकले महिला साफको नयाँ तालिका सार्वजनिकका लागि अगस्ट २३ सम्म पर्खने निर्णय गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेपछि अमेरिका बस्दै आएका प्रशिक्षक हुमागाई नेपाल आएका हुन् ।
ब्राइटनले डिफेन्डर पेर्भिसलाई स्पेनिस क्लब भिल्ला रियलबाट अनुबन्ध गरेको हो ।
टोटेनहमले इटालीका युवा डिफेन्डरलाई उडीनेजेबाट अनुबन्ध गरेको हो ।
सिटीले स्पेनका यू-२१ टोलीका सदस्य गोमेजलाई बेल्जियन क्लब एण्डरलेच्टबाट अनुबन्ध गरेको हो ।
पीएसजीका लागि नेयमार र एमबाप्पे दुवैको नाम स्कोरशिटमा रह्यो । खेल ५-२ ले पीएसजीले जित्यो ।
फिफाका महासचिव फात्मा समौरा र एएफसीका महासचिव डाटुक विन्डसर जोनले एआईएफएफलाई केही दिन अघि संयुक्त हस्ताक्षर गरेको पत्र पठाएको कारण प्रतिबन्ध को खतरा बढेको थियो ।
चोटको कारण मिना आठ हप्ता मैदान बाहिर रहने भएका हुन् ।
विश्व फुटबलको सर्वोच्च फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएसँगै भारतको महिला फुटबल टोलीले महिला साफ खेल्न नपाउने भएको हो ।