पाकिस्तानले महिला साफ खेल्ने
पाकिस्तान फुटबल फेडेरसनले नेपालमा आयोजना हुने महिला साफमा सहभागिता जनाउने पुष्टि गरेको छ।
पाकिस्तान फुटबल फेडेरसनले नेपालमा आयोजना हुने महिला साफमा सहभागिता जनाउने पुष्टि गरेको छ।
सिटीले नर्वेजियन युवा स्ट्राइकर हालाण्डलाई ९ नम्बरको जर्सी दिईएको जनाएको छ ।
विंगर स्ट्रर्लिङलाई अनुबन्ध गर्न म्यान्चेस्टर सिटीलाई ४५ मिलियन पाउण्ड तिर्न चेल्सी राजी भएको छ ।
एनआरटीले आज थाईल्याण्डको शीर्ष डिभिजनको क्लब चोनबुरी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।
ब्रेन्टफोर्डले युवा डिफेन्डर हिकीलाई बोलोग्नाबाट १७ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
क्लबका लिजेण्ड खेलाडी एन्ड्रेस इनिस्टा, पेप ग्वार्डिओला र ग्यारी लाइनकरले लगाएको जर्सी नम्बर युवा स्टार पेड्रीलाई दिईएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिजियो थेरापिस्ट कुँवरलाई टोलीको फिजियो नियुक्त गरेको हो ।
फियोरेन्टिनाले जोभिकलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
टोटेनहमले स्पेनिस क्लब बार्सिलोनाबाट लेन्ग्लेटलाई लोनमा अनुबन्ध गरेको हो ।
इंग्ल्यान्डका पूर्व मिडफिल्डर ज्याकले ३० वर्षको उमेरमा फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
सिरी ए क्लब युभेन्ट्सले डी मारियालाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
युनाईटेडले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।