• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
महिला साफ भोलिबाट, के भन्छन् कप्तान र प्रशिक्षक ?
खेलपाटी संवाददाता
सोमबार, भदौ २०, २०७९ खेलपाटी संवाददाता
महिला साफ भोलिबाट, के भन्छन् कप्तान र प्रशिक्षक ?

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भोलि मंगलबारबाट नेपालमा आयोजना हुँदैछ ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

नेपाल सहज मानिएको 'बी' रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ ।

यस्तै समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।

च्याम्पियनसिपका लागि सबै टोली नेपाल आईसकेका छन् ।

च्याम्पियनसिप सुरु अघि सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा सबै टोलीका  प्रशिक्षक र कप्तानले तयारी राम्रो गरेको बताएका छन् ।

प्रतियोगिता अघि के भन्छन् ७ टोलीका कप्तान र प्रशिक्षकहरु ?

नेपाल -

मुख्य प्रशिक्षक कुमार थापा :- सर्वप्रथम नेपाललाई धन्यवाद दोस्रो पटक प्रतियोगिता आयोजना गरेकोमा । सबै बिगतलाई बिर्सेर राम्रो गर्ने लक्ष्य छ । ७ हप्ताको तयारीले टिम राम्रो अवस्थामा छ । सिनियर र जुनियर खेलाडीको मिश्रण छ ।

 हामीसँग पहिलो पटक ३ जना राष्ट्रिय टिममा परेका छन् । तीन जनाले पुनरागमन गरेका छन् । मैले तयारीका लागि ७/८ हप्ता पाए । म खुसी छु । पहिलेको नतिजा हेरेर अनुमान गर्न सकिदैन । च्याम्पियन को बन्छ भनेर हामी पनि अनुमान गर्न सक्दैनौं ।

आफुले पाएको मौकालाई खेर जान दिने छैनौँ । सिनियर खेलाडीले साफपछि सन्यास लिन्छन होला । उनीहरुको लागि जित्नु छ  ।

हामीले कसैलाई अन्डरस्टिमेट गर्दैनौं । सबै राम्रो बनेर आएका छन् । पहिला लिग चरणमा केन्द्रित रहन्छौं त्यसपछि नकआउटमा ध्यान दिने छौँ ।

तयारीको हिसाबमा हामी तयार छौँ । रंगशालामा पहिलो पटक आधिकारिक च्याम्पियनसिप खेल्दा सबै खेलाडीको मानसिकतालाई सामान्य गराउने छौँ । भुटानलाई ससम्मान पूर्वक च्यालेन्ज दिने छौँ ।

May be an image of 2 people, people standing and indoor

कप्तान एन्जिला सुब्बा :- मलाई कप्तान बनाउनु भएकोमा धन्यवाद। त्यो विश्वासलाई गुम्न दिने छैन । 

अन्तिमसम्म मैदानमा लड्ने छौँ । हामी गोर्खाली हौँ । पहिलो पटक उपाधि जित्न सबै प्रयास गर्ने छौँ ।

कप्तान हुने इच्छा सबैमा हुन्छ ।  मलाई पनि आफ्नो कप्तानीमा उपाधि जित्ने मन छ ।  यो पटक मलाई टिमप्रति विश्वास छ ।  अहिले बोल्नु भन्दा मैदानमा देखाउने छौँ ।

भारत -

मुख्य प्रशिक्षक शुरेन क्षेत्री :- तयारी राम्रो छ । साबि टोलीले तयारीको मौका पाएको छ । फिफाको प्रतिबन्दले केहि असर गर्यो तर हामी च्याम्पियनसिपमा अहिले छौँ ।

कप्तान आशालता देवी :- हामीले धेरै राम्रो टिम बनाएका छौँ । यस पटक पनि उपाधि जित्ने सोचमा छौँ ।

May be an image of 2 people and indoor

बंगलादेश  -

मुख्य प्रशिक्षक रब्बानी :- विराटनगरको साफ खेल्दै सबै खेलाडी यू-१७ का थिए । अहिले २० भईसकेका छन् । शारीरिक रुपमा राम्रो छन् । हामी राम्रो गर्न सक्छौं । प्रतियोगिता भन्दा पहिला हामीले पहिलो खेलमा ध्यान दिएका छौँ।

May be an image of 2 people and indoor

भुटान -

मुख्य प्रशिक्षक क्युङ सुक :- हामीले पूर्व तयारीमा ध्यान दिएका छौँ । हामी हाम्रो बिगतलाई सुधार गर्ने छौँ ।

कप्तान पेमा :- नेपालमा मैत्रीपूर्ण खेलेर एक्पोजर पाएका छौँ । त्यसले हामीलाई फाईदा हुन्छ ।

May be an image of 3 people, people standing, indoor and text that says '100 "SPORTS www.the-anfa.com www.the-anfa.com AP'

माल्दिभ्स -

कप्तान लिजा :- हामी कठिन ग्रुपमा छौँ । तर, राम्रो प्रतिस्पर्धा दिन सक्छौं ।

मुख्य प्रशिक्षक अहमद सरीफ :- कोच हामीलाई खुसी लागेको छ यहाँ आउँदा । यसले माल्दिभ्स को महिला फुटबल विकासमा सहयोग गर्छ । हामी केहि सरप्राइज दिने छौँ ।

May be an image of 2 people

पाकिस्तान -

मुख्य प्रशिक्षक आदील रिज्की :- छोटो समयमा टोली तयार गर्नु चुनौती थियो । हामी ८ वर्षपछि फर्केका छौँ, खुसी छौँ । तयारी राम्रो छ ।

कप्तान मारिया खान :- मलाई पहिलो खेलको ब्यग्र प्रतिक्षा छ । यो टोली प्रतिस्पर्धात्मक छ । हामीसँग युएई र बेलायतमा खेलिरहेका खेलाडी छन् । पहिलो खेल भारतसँग छ । एउटा रिभाईली हो यो त्यसैले साबि जना उत्साहित छन् ।

May be an image of 2 people and indoor

श्रीलंका -

मुख्य प्रशिक्षक  चामिन्दा :- हामीले टोली छनोट गर्दा ट्रायल गरेर गरेका हौँ  । आर्थिक मन्दीको बेला धेरै समस्या थियो । तर, हामीले ४ हप्ताको अभ्यास गरेका छौँ ।

May be an image of 2 people and text that says '100 SPORTS www.the-anfa.com SAFF WOMEN'S CHAMPIONSHIP P CS C'

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
८ खेल सकिएपछि एन्फाले तोक्यो महिला लिग छनोटको संयोजक
८ खेल सकिएपछि एन्फाले तोक्यो महिला लिग छनोटको संयोजक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP