महिला साफ भोलिबाट, के भन्छन् कप्तान र प्रशिक्षक ?
प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।
प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।
काठमाडौंमा सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै कप्तान एन्जिलाले घरेलु मैदानमा उपाधि जित्न प्रयास गर्ने बताएकी हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार प्रि-म्याच कन्फरेन्समा एन्जिलालाई कप्तानीको जिम्मेवारी दिईएको जनाएको छ ।
हालौ अनुबन्ध गरेको स्ट्राइकर सासा कालाज्जिक र अर्का स्ट्राइकर राउल जिमेनेजले चोट बोकेपछि उल्भ्सले कोस्टा अनुबन्धको तयारी गरेको हो ।
प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, भारत, भुटान, बंगलादेश र माल्दिभ्स गरि ६ टोलीको सहभागिता रहेको छ ।
आइतबार राति भएको खेलमा भ्यालेन्सियाले गेटाफेलाई ५-१ गोल अन्तरले हराएको हो ।
बंगलादेशमा हुने साफ यू-१५ च्याम्पियनसिपका लागि एन्फाले देशभरबाट खेलाडी छनौट गर्ने भएपछि प्रदेश १ ले आफ्नो क्षेत्रबाट खेलाडी छनौट गरि नाम सिफारिस गरेको हो ।
आइतबार राति भएको खेलमा रोमालाई उडीनेजेले ४-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा युनाईटेडले आर्सनललाई ३-१ गोल अन्तरले हराएको हो ।
एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले आइतबार मन्त्री गहतराजलाई उद्घाटन सत्रको निम्तो दिएको र मन्त्रीले स्वीकार गरेको एन्फाले जनाएको छ ।
आइतबार राति भएको खेलमा ब्राइटनले लेस्टरलाई ५-२ गोल अन्तरले हराएको हो ।
दुवै टोली आफ्नो विजयी यात्रा जारी राख्ने प्रयासमा हुनेछन् । युनाइटेडले २०२२/२३ प्रिमियर लिग सिजनको पहिलो दुई खेल हार्यो तर लिभरपुल, साउथह्याम्पटन र लेस्टर सिटीमाथि लगातार तीन जित हात पार्दै बलियो पुनरागमन गरेको छ।