• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
युनाइटेड र आर्सनलको भिडन्त आज, के होला नतिजा ?  
खेलपाटी संवाददाता
आइतबार, भदौ १९, २०७९ खेलपाटी संवाददाता
युनाइटेड र आर्सनलको भिडन्त आज, के होला नतिजा ?  

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आज ओल्ड ट्राफोर्डमा आर्सनलको आतिथ्यता गर्दैछ ।

दुवै टोली आफ्नो विजयी यात्रा जारी राख्ने प्रयासमा हुनेछन् । युनाइटेडले २०२२/२३ प्रिमियर लिग सिजनको पहिलो दुई खेल हार्यो तर लिभरपुल, साउथह्याम्पटन र लेस्टर सिटीमाथि लगातार तीन जित हात पार्दै बलियो पुनरागमन गरेको छ।

अहिले उनीहरूसँग आत्मविश्वास र गति छ । आर्सनलमाथिको जितले टोलीको मनोबल ठूलो रूपमा माथि उठाउन सक्छ । खेल राति ९:१५ बजे सुरु हुनेछ ।

यसैबीच, आर्सनलले आफ्नो प्रिमियर लिग अभियानमा अहिलेसम्म सबै पाँच लिग खेल जित्दै टाइटल जित्ने सपनाको सुरुआत गरेको छ । मिकेल अर्टेटाले आज आफ्ना खेलाडीहरूबाट युनाइटेडविरुद्ध उस्तै माग गर्नेछन् ।

Man Utd vs Arsenal preview - Premier League: team news, free match  highlights, live on Sky Sports | Football News | Sky Sports

यो हेर्न लायक हुनेछ छ कि गनरले ओल्ड ट्राफोर्डमा महत्त्वपूर्ण जित हासिल गर्न सक्छ कि सक्दैन । प्रिमियर लिगको यो सिजनमा आर्सनलको उत्कृष्ट सुरुआत पछि उसलाई उपाधि दावेदारको हेरिन थालिएको छ ।

ओल्ड ट्राफोर्डको जितले त्यो सम्भावनालाई ठूलो बनाउन सक्छ । त्यसका लागि आर्सनलले पुनरुत्थान भएको म्यानचेस्टर युनाइटेडविरुद्ध आफ्नो उत्कृष्ट प्रदर्शन गर्नु पर्नेछ ।

युनाइटेडले गत सिजन ओल्ड ट्राफोर्डमा गनर्सलाई ३-२ ले हराएको थियो । गनर यस पटक सुधार गर्ने आशा गर्नेछ । उल्लेखनीय रूपमा, उत्तरी लन्डन क्लबले म्यानचेस्टर युनाइटेड विरुद्ध पछिल्लो छ खेलमा एक पटक मात्र हारेको छ।

आर्सनल पक्कै पनि यहाँ सकारात्मक नतिजा प्राप्त गर्ने सोचमा छ ।

टिम जानकारी :

म्यानचेस्टर युनाइटेड -

एरिक टेन ह्यागले आफ्नो लाइनअपमा परिवर्तन गर्ने र युवाहरूमा भरोसा राख्ने निर्णय गरेदेखि म्यानचेस्टर युनाइटेडको लय उकालो लागेको देखिन्छ । एन्थोनी इलांगा, जाडोन सान्चो र मार्कस रासफोर्ड जस्ता खेलाडीहरूले आज पनि सुरुआत गर्ने अपेक्षा गरिएको छ भने क्रिस्टियानो रोनाल्डो बेन्चमा हुने छन् । युवा खेलाडीहरू डिओगो डालोट र टायरेल मलासियाको फुल-ब्याक, लिसान्ड्रो मार्टिनेज र राफेल भारानको सेन्ट्रल डिफेन्स साझेदारी पनि कायम रहने सम्भावना छ । क्रिस्चियन एरिक्सन, ब्रुनो फर्नाण्डेस र स्कट म्याकटोमिने मिडफिल्ड सम्हाल्ने छन् ।

युनाइटेडका चार खेलाडी चोट सँग जुधिरहेका छन् । एन्थोनी मार्सियल र फाकुन्डो पेलिस्ट्री बाहिर छन् । आरोन वान-बिसाका र लुक श पनि घाइते छन् ।

सम्भावित ११ (४-३-३): डि गेया, डेलोट, मार्टिनेज, भारान, मलासिया, एरिक्सन, म्याकटोमिने, ब्रुनो, एलंगा, राष्फोर्ड, सान्चो

आर्सनल-

मिकेल अर्टेटालाई यस खेलमा आफ्नो पूर्ण लाइनअप फिल्ड गर्न लक्जरी छैन । आर्सनलसँग चोटको समस्याहरू छन् । ओलेक्जेन्डर जिन्चेन्को, थोमस पार्टी, मोहम्मद एल्नेनी र रेइस नेल्सन जस्ता खेलाडीहरू हुनेछैनन् । कप्तान मार्टिन ओडेगार्डको स्थिति एस्टन भिल्लाविरुद्धको खेलमा घुँडामा चोट लागेपछि यो खेलमा शंकास्पद छ ।

गनर्सले म्यानचेस्टर युनाइटेडविरुद्ध ४-२-३-१ प्रणाली प्रयोग गर्ने सम्भावना छ । डिफेन्डर बेन ह्वाइटले पार्टीको अनुपस्थितिमा डिफेन्सिभ मिडफिल्डमा खेल्ने छन् ।

जापानी फुल-ब्याक ताकेहिरो टोमियासुले राइट ब्याक , दुई सेन्टर ब्याक विलियम सलिबा र गेब्रियल म्यागाल्हेस , लेफ्ट-ब्याक भूमिकामा किरन टियर्नेले आफ्नो स्थान लिने अपेक्षा गरिएको छ । बेन ह्वाइट र ग्रानिट झाका पिभोटमा साझेदारी गर्नेछन ।

ओडेगार्डको सम्भावित अनुपस्थितिले एमिल स्मिथ रोवलाई रेड डेभिल्सविरुद्ध खेल्ने अवसर हुनसक्छ । बुकायो साका, गेब्रियल मार्टिनेली र गब्रिएल जेसस आक्रमणमा हुनेछन ।

सम्भावित ११- (४-२-३-१): राम्सडेल, टोमियासु, सालिबा, गेब्रियल मगल्हाएस, टिएर्नि, जाका, बेन ह्वाइट, मार्टिनेली, स्मिथ रो, साका, जेसुस

अनुमानित नतिजा : दुबै टोली यस खेलमा राम्रो लयमा छन्, र यो एक तिब्र प्रतिस्पर्धात्मक खेल हुनुपर्छ । यद्यपि, आर्सनलसँग फिटनेसमा धेरै समस्याहरू छन् । मिडफिल्ड विकल्प कम भएको छ ।

म्यानचेस्टर युनाइटेडले आर्सनलको चोट समस्याको फाइदा उठाउन सक्नेछ । एन्टोनीले गनर्सविरुद्ध डेब्यु गर्ने मौका पाएपछि युनाइटेड आशावादी हुनेछ । युनाइटेडसँग धेरैजसो मुख्य खेलाडीहरू यस खेलको लागि फिट र तयार छन् । गति पनि छ। एक साँघुरो जीत यहाँ आउनेछ ।

म्यानचेस्टर युनाइटेड २-१ आर्सनल (खेलपाटी अनुमान)

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
८ खेल सकिएपछि एन्फाले तोक्यो महिला लिग छनोटको संयोजक
८ खेल सकिएपछि एन्फाले तोक्यो महिला लिग छनोटको संयोजक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP