फिफा विश्वकप २०२६ छनोट : नेपालले पहिलो चरण खेल्नु पर्ने
एसियाली फुटबल महासंघ (एएफसी) ले सोमबार विश्वकप २०२६ र एसियन कप २०२७ को छनोट ढाँचा सार्वजनिक गरेको हो ।
एसियाली फुटबल महासंघ (एएफसी) ले सोमबार विश्वकप २०२६ र एसियन कप २०२७ को छनोट ढाँचा सार्वजनिक गरेको हो ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सोमबार महिला एसियन कप आयोजनाका लागि ४ राष्ट्रको दाबी परेको जनाएको छ ।
उक्त हारपछि सामाजिक संजाल फेसबुकबाट केसीले हारमा आफ्नो गल्ती रहेको बताएका छन् । उनले खेलाडी र एन्फालाई दोष नदिन समेत आग्रह गरेका छन् ।
आइतबार राति भएको खेलमा लिभरपुल फ्रेन्च क्लब स्टार्सवर्गसँग ३-० गोल अन्तरले पराजित भएको हो ।
आइतबार राति भएको खेलमा नान्टेसलाई ४-० गोल अन्तरले हराउँदै पीएसजीले उपाधि जितेको हो ।
वेम्बलीमा आइतबार राति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो ।
घरेलु मैदानमा आइतबार राति युनाईटेड स्पेनिस क्लब रायो भालेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा नेपाल भारतसँग ८-० गोल अन्तरले पराजित भएको हो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार महिला साफको खेल तालिका सार्वजनिक गरेको हो।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार माल्दिभ्सले श्रीलंकासँग १-१ गोलको बराबरी खेलेको हो ।
लाइपजिगले डिफेन्डर डेभिडलाई होफेनहाइमबाट अनुबन्ध गरेको हो ।
इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले मंगलालाई जर्मन क्लब स्टुटगार्डबाट अनुबन्ध गरेको हो ।