अन्जनको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको जित
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो ।
दशरथ रंगशालामा जारी बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै ऋतिक र आशिषले डेब्यु गरेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गर्दै अन्जन छैटौं खेलाडी बनेका हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले ३-० गोलको अग्रता बनाएको छ ।
नेपालका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ घोषणा गरेका हुन् ।
दुवै टोली आफ्नो पहिलो खेलमा जित हासिल गर्दै अगाडी बढ्न चाहन्छन ।
नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ ।
सोमबार राति भएको खेलमा इंग्ल्यान्ड र जर्मनीले ३-३ गोलको बराबरी खेलेको हो ।
सोमबार राति भएको खेलमा हंगेरीलाई २-० गोल अन्तरले हराउँदै इटाली फाइनल्समा पुगेको हो ।
घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलअघि प्रि-म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले बलियो टोली बंगलादेशविरुद्ध कठिन हुने बताएका हुन् ।
सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा रोयल क्लब दमक झापालाई १–० गोल अन्तरले पराजित गर्दै पथरी शनिश्चरे मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो ।