बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
रियाद पुगे रोनाल्डो

रियाद पुगे रोनाल्डो

साउदी अरेबियाको क्लब अल नसरमा सम्भावित अनुबन्धको बारेमा छलफल गर्न रोनाल्डो रियाद पुगेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ७, २०७९
Read more →
पेलेको क्यान्सर फैलदै

पेलेको क्यान्सर फैलदै

उनको साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा उपचार भईरहेको छ  ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ७, २०७९
Read more →
बेथलाई बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर अवार्ड

बेथलाई बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर अवार्ड

इंग्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सलाई पब्लिक भोटको आधारमा पछि पार्दै बेथले अवार्ड जितेकी हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ७, २०७९
Read more →
युनाईटेड क्वाटरफाइनलमा

युनाईटेड क्वाटरफाइनलमा

बुधबार राति बर्नलीलाई २-० गोल अन्तरले हराउँदै युनाईटेडले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ७, २०७९
Read more →
इस्कोले छाडे सेभिया

इस्कोले छाडे सेभिया

स्पेनका मिडफिल्डर इस्कोले अनुबन्ध भएको चार महिनामै क्लब छाडेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, पुष ६, २०७९
Read more →
सहलेशको विजयी सुरुआत

सहलेशको विजयी सुरुआत

झापाको दमकस्थित बेलडाँगीमा जारी प्रतियोगिताको उद्धघाटन खेलमा झापाको बिर्तामोड युनाइटेड एफसीमाथि टाइब्रेकरमा जित दर्ता गर्दै सिराहाले विजयी सुरुआत गरेको हो । 

By खेलपाटी संवाददाताबुधबार, पुष ६, २०७९
Read more →
नयाँ सम्झौता गर्दै मार्टिनेली

नयाँ सम्झौता गर्दै मार्टिनेली

ब्राजिलियन फरवार्डले आर्सनलमा २०२७ सम्म रहने गरि सम्झौता नवीकरण गर्ने मिररले जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, पुष ६, २०७९
Read more →
राषफोर्डसहित चार खेलाडीको सम्झौता थप

राषफोर्डसहित चार खेलाडीको सम्झौता थप

युनाईटेडले मार्कुस राषफोर्ड, लुक श, डिएगो डालोट र फ्रेडको सम्झौता थप गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष ६, २०७९
Read more →
लेस्टर र न्युकासल अन्तिम आठमा

लेस्टर र न्युकासल अन्तिम आठमा

मंगलबार राति एमके डोन्सलाई ३-० गोल अन्तरले हराउँदै लेस्टरले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष ६, २०७९
Read more →
कुन्हा उल्भ्समा अनुबन्धित हुँदै

कुन्हा उल्भ्समा अनुबन्धित हुँदै

उल्भ्सले ब्राजिलियन फरवार्डलाई स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनमा अनुबन्ध गर्ने भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, पुष ५, २०७९
Read more →
विश्वकप विजेता टोलीलाई भव्य स्वागत

विश्वकप विजेता टोलीलाई भव्य स्वागत

आइतबार राति भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएर अर्जेन्टिना विश्व च्याम्पियन बनेको थियो ।

By खेलपाटी संवाददातामंगलबार, पुष ५, २०७९
Read more →
आहा रारा पोखरा गोल्डकप : १० टोली तय, पुरस्कारमा वृद्धि

आहा रारा पोखरा गोल्डकप : १० टोली तय, पुरस्कारमा वृद्धि

आयोजक सहारा क्लब पोखराले मंगलबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता खेल्ने १० टोलीको तय भएको जनाएको छ।

By खेलपाटी संवाददातामंगलबार, पुष ५, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 675 of 2177Next