रानिएरी काग्लियारीको मुख्य प्रशिक्षक नियुक्त
इटालियन प्रशिक्षक रानिएरी ३० वर्षपछि फेरि काग्लियारीको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् ।
इटालियन प्रशिक्षक रानिएरी ३० वर्षपछि फेरि काग्लियारीको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् ।
माटुइडीले शुक्रबार सामाजिक संजालबाट ३५ वर्षको उमेरमा सन्यास घोषणा गरेका हुन् ।
दुबै खेलाडीलाई मुख्य अतिथी नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले सम्मान गरेका थिए ।
मनाङले पुरस्कार रकम नपाएपछि बुढासुब्बा गोल्डकप आयोजक धरान फुटबल क्लबविरुद्ध एन्फामा उजुरी दिएको हो ।
राष्ट्रिय टिमका फरवार्ड अन्जनले शुक्रबार सामाजिक संजाल फेसबुकबाट एन्फा र क्लबलाई प्रश्न गरेका छन् ।
साविक विजेता लिभरपुललाई हराउँदै म्यानचेस्टर सिटीले क्वाटरफाइनलमा स्थान बनाएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।
शुक्रबार राति साविक विजेता लिभरपुललाई ३-२ गोल अन्तरले हराउँदै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने आज भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।
आयोजक सहारा क्लब पोखराले बिहीबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
स्पेनिस पत्रिका मार्काले रोनाल्डो अल नसरमा अनुबन्धको नजिक पुगेको जनाएको छ ।
फिफाले बिहीबार निकालेको नयाँ वरीयता अनुसार नेपाल १७५ औं स्थानमा रहेको छ । नेपाल अघिल्लो महिना पनि १७७ औं स्थानमै रहेको थियो ।
लुम्बिनी गार्डेन फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दुई मैत्रीपूर्ण खेलका लागि काथेरेन्यो नेपाल आउने जनाएको छ ।