स्पेनको क्लब कासेरेन्योको टोली नेपालमा
स्पेनको दोस्रो डिभिजन क्लब कासेरेन्योको ५० सदस्यीय नेपाली टोली मंगलबार नेपाल आईपुगेका हुन् ।
स्पेनको दोस्रो डिभिजन क्लब कासेरेन्योको ५० सदस्यीय नेपाली टोली मंगलबार नेपाल आईपुगेका हुन् ।
लिभरपुलले युवा फरवार्डलाई डच क्लब पीएसभीबाट अनुबन्ध गर्ने भएको हो ।
सोमबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले हराएको हो ।
सोमबार राति भएको खेलमा आर्सनलले वेस्ट ह्यामलाई ३-१ गोल अन्तरले हराएको हो ।
कतार एयरको विमानबाट टोली दोहा हुँदै मंगलबार बिहान सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ । विमानस्थलबाट टोली सोझै पोखराका लागि उड्नेछ ।
सोमबार भएको खेलमा न्युकासलले लेस्टरलाई ३-० गोल अन्तरले हराएको हो ।
स्पेनिस महारथी बार्सिलोना र रियल मड्रिडकाका पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनास दुई मैत्रिपूर्ण खेलका लागि कासेरेन्यो फुटबल क्लबको टोलीसँगै नेपाल आउने भएका छन् ।
सोमबार भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डसँग २-२ गोलको बराबरी खेलेको हो ।
फाइनलमा युनाईटेड स्टार एफसीलाई १-० ले हराएर न्यु ब्वाइजले उपाधि जितेको हो ।
कतार विश्वकपपछि पुन: प्रिमियर लिगका खेलहरु सुरु हुन लागेको हो ।
आयोजक त्रिवेणी युवा क्लबले प्रतियोगिता पुस १३ गतेबाट सुरु हुने जनाएको छ ।
विश्वकप विजेता मेस्सी पीएसजीसँग सम्झौता नवीकरण गर्न सैदान्तिक रुपमा सहमत भएको बीबीसीले जनाएको छ ।