फ्रान्सविरुद्ध डेनमार्क : म्याच प्रिभ्यु
फ्रान्सले डेनमार्कसँग स्टेडियम ९७४ मा खेल्नेछ । समूह 'डी' मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
फ्रान्सले डेनमार्कसँग स्टेडियम ९७४ मा खेल्नेछ । समूह 'डी' मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
समूह 'सी' मा रहेको पोल्याण्ड र साउदी अरेबियाबीचको खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
समूह 'डी' मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल अल जानुब स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
कतार विश्वकपमा शनिबार समूह चरण अन्तर्गत समूह 'सी' र समूह 'डी' का दुई दुई खेलहरु हुनेछन् ।
अल बायत स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन् ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
समूह चरणको खेल अन्तर्गत शुक्रबार राति नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेलेपछि कतार बाहिरिएको हो।
एन्कल चोटको कारण नेयमारले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका हुन् ।
अल थुमामा स्टेडियममा शुक्रबार भएको खेलमा कतारलाई ३-१ गोल अन्तरले हराउँदै सेनेगलले पहिलो जित निकालेको हो ।
अल थुमामा स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा सेनेगलले १-० गोलको अग्रता बनाएको छ ।
शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २-० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो।
इंग्ल्यान्डले अल बायत स्टेडियममा अमेरिकाको समान गर्नेछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ।