चेल्सीका डिफेन्डर जेम्स ४ हप्ता मैदान बाहिर
घुँडाको चोटका कारण जेम्स ३ देखि ४ हप्ता मैदान बाहिर रहने भएका हुन् ।
घुँडाको चोटका कारण जेम्स ३ देखि ४ हप्ता मैदान बाहिर रहने भएका हुन् ।
चेल्सीले बुधबार एक विज्ञप्ति निकाल्दै फोफानालाई अनुबन्ध गरिएको जनाएको छ ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा कासेरेन्योले गण्डकी-११ लाई ३-० गोल अन्तरले हराएको हो ।
'ए' डिभिजन लिगको मिति तय नहुँदै चर्च ब्वाइजले खेलाडी अनुबन्धलाई तीव्रता दिएको छ ।
डच क्लब आयाक्सले डिफेन्डर ब्लाइन्डले क्लब छाडेको पुष्टि गरेको छ ।
मंगलबार राति भएको खेलमा युनाईटेडले नटिङघम फरेस्टलाई ३-० गोल अन्तरले हराएको हो ।
चर्च ब्वाइजले बुधबार फरवार्ड अन्जनलाई अनुबन्ध गरिएको जनाएको छ ।
मंगलबार राति भएको खेलमा चेल्सीले बर्नेमाउथलाई २-० गोल अन्तरले हराएको हो ।
राष्ट्रिय टिमका फरवार्ड समेत रहेका अन्जन चार वर्ष क्लबमा बिताएर मनाङ छाडेका हुन् ।
विविध संस्कृतिक कार्यक्रम र मैत्रीपूर्ण खेलसँगै प्रतियोगिताको औपचारिक उद्घाटन भएको हो ।
संकटाले मंगलबार राष्ट्रिय टिमका सुनिल बल र आयुष घलानसहित ६ खेलाडी अनुबन्ध गरिएको जनाएको छ ।