नयाँ सम्झौता गर्दै मार्टिनेली
बुधबार, ०६ पौष २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब आर्सनलका फरवार्ड गाब्रियल मार्टिनेलीले क्लबसँगको सम्झौता नवीकरण गर्ने भएका छन् ।
ब्राजिलियन फरवार्डले आर्सनलमा २०२७ सम्म रहने गरि सम्झौता नवीकरण गर्ने मिररले जनाएको छ ।
आर्सनलले भने औपचारिक रुपमा केहि बताएको छैन ।
२१ वर्षीय फरवार्ड २०१९ मा आर्सनल आएका थिए ।
मार्टिनेलीले आर्सनलका लागि ७१ खेलमा १६ गोल गरिसकेका छन् ।
मार्टिनेलीले कतार विश्वकपमा तीन खेल खेलेका थिए ।
नयाँ सम्झौता गर्दै मार्टिनेली










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


