विश्वकप विजेता टोलीलाई भव्य स्वागत
मंगलबार, ०५ पौष २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतार विश्वकप फुटबलको उपाधि जितेको अर्जेन्टिनाको टोली स्वदेश पुगेका छन् ।
विश्व विजेता टोली मंगलबार अर्जेन्टिना पुगेका हुन् ।
टोलीलाई राजधानी ब्यूनस आयर्समा भव्य स्वागत गरिएको छ ।
विश्वकप विजेता टोलीको स्वागतमा लाखौं समर्थक भेला भएका थिए ।
आइतबार राति भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएर अर्जेन्टिना विश्व च्याम्पियन बनेको थियो ।
अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो ।
विश्वकप विजेता टोलीलाई भव्य स्वागत






-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


