मिलानले युभेन्ट्सलाई हरायो
शनिबार राति भएको खेलमा मिलानले युभेन्ट्सलाई २-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा मिलानले युभेन्ट्सलाई २-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बायर्नले डर्टमण्डसँग २-२ गोलको बराबरी खेलेको हो ।
शनिबार राति भएको खेलमा रियलले गेटाफेलाई १-० गोल अन्तरले हराएको हो ।
फु थोस्थित भियत त्रि स्टेडियममा नेपालले ताइपेको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।
शनिबार राति भएको खेलमा चेल्सीले उल्भ्सलाई ३-० गोल अन्तरले हराएको हो ।
शनिबार राति साउथह्याम्पटनलाई ४-० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।
प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटी, चेल्सी, टोटेनहम, लेस्टर सिटी लगायतका टोलीको खेल हुनेछ ।
फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार एमबाप्पे सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।
गत सिजन प्रिमियर लिगको उपाधि जितेपछि इतिहाद स्टेडियमको पिच आक्रमण गरेको भन्दै सिटीलाई जरिवाना गरिएको हो ।
भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा लगातार दोस्रो हार व्यहोरेपछि प्रशिक्षक उर्जनले घरेलु टोलीविरुद्ध खेलाडीले धेरै गल्ती गरेको र खेल्न नसकेको बताए ।
फु थोस्थित भियत त्रि स्टेडियममा शुक्रबार भएको खेलमा आयोजक भियतनामसँग ५-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
फरेस्टले शुक्रबार स्टिभले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।