मेस्सीलाई गोल्डेन बल
आइतबार, ०३ पौष २०७९खेलपाटी संवाददाता

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतार विश्वकपमा गोल्डेन बल अवार्ड जितेका छन् ।
कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् ।
अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मेस्सी नायक बनेका थिए ।
मेस्सीले कतार विश्वकपमा ७ खेलमा कुल ७ गोल गरेका थिए ।
अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४-२ ले हराएर तेस्रो पटक उपाधि जितेको हो ।
मेस्सीलाई गोल्डेन बल






-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)
