अर्जेन्टिना र फ्रान्सको खेल अतिरिक्त समयमा
लुसिल स्टेडियममा जारी अर्जेन्टिना र फ्रान्सबीचको खेल अतिरिक्त समयमा गएको छ ।
लुसिल स्टेडियममा जारी अर्जेन्टिना र फ्रान्सबीचको खेल अतिरिक्त समयमा गएको छ ।
लुसिल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २-० गोलको अग्रता बनाएको छ ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
इंग्ल्यान्ड एफएले आइतबार प्रशिक्षक साउथगेटले २०२४ को युरोकपसम्म इंग्ल्यान्डको टोली सम्हाल्ने जनाएको छ ।
कतार विश्वकप २०२२ मा आइतवारको जितले यो दाबी अझ बढि मान्य हुनेछ । सम्भावित तीन विश्वकप उपाधि (१९९८ मा एक खेलाडीको रूपमा र २०१८ मा प्रशिक्षकको रूपमा पहिलेनै) सहित, डिडियर डेसच्याम्प्स आफ्नो हैसियतलाई सर्वकालिन महानहरूमा समावेश गर्न सक्छन् ।
स्पेनिस क्लब रियल मड्रिडका प्लेमेकरले कम्तिमा अर्को वर्षसम्म क्रोएसियाका लागि खेल्ने योजना बनाएको बताएका छन्।
दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् ।
कतार विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
शनिबार राति भएको खेलमा मोरक्कोलाई २-१ गोल अन्तरले हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो ।
एक पोडकास्टमा कुरा गर्दै पुलिसिकले जे पनि हुन सक्ने भन्दै लण्डन क्लबसँगको भविष्यको बिषयमा बोलेका हुन् ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने क्रोएसिया र मोरक्कोबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
प्राविधिक रूपमा, अर्जेन्टिना फ्रान्ससँग सतर्क छ । चार वर्षअघि विश्वकप राउण्ड अफ १६ मा, फ्रान्सेली टोलीले कजानमा भएको खेल ४-३ ले जितेको थियो।