अर्जेन्टिना र फ्रान्सको खेल अतिरिक्त समयमा
आइतबार, पुष ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भईरहेको छ।
लुसिल स्टेडियममा जारी अर्जेन्टिना र फ्रान्सबीचको खेल अतिरिक्त समयमा गएको छ ।
खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।
अर्जेन्टिना र फ्रान्सको खेल अतिरिक्त समयमा












-1761998475071.jpg&w=3840&q=75)


