लाक्पा मेमोरियल एण्ड वार्ड कप फुटबल हुने
सोमबार, पुष ४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । चौंथो संस्करणको लाक्पा मेमोरियल एण्ड दोस्रो वार्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
दक्षिणढोका उत्थान युवा क्लबको आयोजनामा हुने प्रतियोगिता पुस ९ गतेबाट सुरु हुनेछ ।
अमर सिंह फुटबल मैदानमा हुने प्रतियोगिताको विजेताले १ लाख नगद प्राप्त गर्ने छन् ।
यस्तै उपविजेताले ५० हजार नगद प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले ७ हजार र ट्रफी प्राप्त गर्ने छन् ।

लाक्पा मेमोरियल एण्ड वार्ड कप फुटबल हुने






-1763309767672.webp&w=3840&q=75)






