गोर्डोन न्युकासलमा अनुबन्धित
न्युकासलले आइतबार विंगर गोर्डोनलाई अनुबन्ध गरिएको जनाएको छ ।
न्युकासलले आइतबार विंगर गोर्डोनलाई अनुबन्ध गरिएको जनाएको छ ।
टोटेनहमले स्पेनिस डिफेन्डरलाई स्पोर्टिङ लिस्बनबाट अनुबन्ध गर्ने भएको हो ।
शनिबार राति प्रिस्टनलाई ३-० गोल अन्तरले हराउँदै टोटेनहमले पाँचौं चरणको यात्रा तय गरेको हो ।
शनिबार राति भएको खेलमा इन्टरले क्रेमोनीजविरुद्ध २-१ को जित निकालेको हो ।
शनिबार राति भएको खेलमा बायर्न फ्रान्कफुर्टसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
शनिबार राति भएको खेलमा रिडीङलाई ३-१ गोल अन्तरले हराउँदै युनाईटेडले अर्को चरणको यात्रा तय गरेको हो ।
शनिबार राती वालसललाई १-० गोल अन्तरले हराउँदै लेस्टरले पाँचौं चरणको यात्रा तय गरेको हो ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई १-० गोल अन्तरले हराएको हो ।
यस अघि कोपा अमेरिका इक्वेडरमा नोभेम्बरमा आयोजना हुने तय थियो । तर, इक्वेडर सरकारले आयोजना गर्न नसकिने जनाएपछि अमेरिकामा हुन लागेको हो ।
कतार विश्वकप अन्तर्गत घानाविरुद्धको खेलमा रेफ्रीलाई दुर्व्यवहार गरेको भन्दै फिफाले ४ खेलाडीलाई कारबाही गरेको हो ।
एभर्टनका विंगरलाई ४५ मिलियन पाउण्डमा अनुबन्ध गर्नका लागि न्युकासल सहमत भएको बीबीसीले जनाएको छ ।
अलन्सोले थप एक वर्ष क्लबमा बस्ने गरि सम्झौता नवीकरण गरेको बार्सिलोनाले जनाएको छ ।