कोपा अमेरिका अमेरिकामा हुने
शनिबार, माघ १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा आयोजना हुने भएको छ ।
यस अघि कोपा अमेरिका इक्वेडरमा नोभेम्बरमा आयोजना हुने तय थियो । तर, इक्वेडर सरकारले आयोजना गर्न नसकिने जनाएपछि अमेरिकामा हुन लागेको हो ।
कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिका भन्दा बाहिर हुन लागेको हो ।
प्रतियोगितामा १६ टोलीको सहभागिता हुनेछ ।
यस अघि २०२१ को कोपा अमेरिका ब्राजिलमा आयोजना भएको थियो ।
उक्त संस्करण अर्जेन्टिनाले जितेको थियो ।
कोपा अमेरिका अमेरिकामा हुने









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)